नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • साक्षरता दिवसमा नरैनापुरका 'उत्कृष्ट'लाई सम्मान
साक्षरता दिवसमा नरैनापुरका 'उत्कृष्ट'लाई सम्मान
बागेश्वरी पोस्ट
बुधबार, भदौ २३, २०७८ बागेश्वरी पोस्ट
साक्षरता दिवसमा नरैनापुरका 'उत्कृष्ट'लाई सम्मान

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो । 

दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक-कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । गाउँपालिकाका कार्यबहाक अध्यक्ष कार्यक्रमका प्रमुख आतिथि मसुद अहमद शाह, विशिष्ट अतिथि जय किसान मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वृजेन्द्र कुमार यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत र शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक-कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

No description available.

जयकिसान मावि भोजपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनी र नमुना प्राथमिक विद्यालय मोतिपुर तथा सोनवर्षाको मदरसा इस्लामिया गरी ४ वटा विद्यालय उत्कृष्ट विद्यालय घोषित भएका छन् । उत्कृष्ट विद्यालयले नगद २० हजार रुपैयाँ पाएका छन् । प्रधानाध्यापकतर्फ नेरा प्रावि खोदवाँका इन्द्र बहादुर यादव, नेरा प्रावि जमुनाहाका सज्जाक खाँ र मदरसा गौसिया गुल्सने रजा मटेहियाका कमाल अहमद मुकेरी पुरस्कृत भएका छन् । उनीहरुले जनही ५ हजार पाएका छन् ।

यस्तै उत्कृष्ट शिक्षकमा प्राथमिक तहका महेन्द्र मावि मटेहियाकी दिलमाया ओली, नेरा प्रावि बनियागाउँका हरि बहादुर थापा, जय किसान मावि भोजपुरकी बाल विकास सहजकर्ता हरिकला योगी र नेरा प्रावि शंकरनगर कोटियाका कार्यालय सहयोगी पंकज चमार जनही ५ हजार रुपैयाँसहित सम्मानित भएका छन् । निम्न मावितर्फ जय किसान माविका तिरथराम मौर्य पुरस्कृत भएका छन् । 

माध्यामिक तहका शिक्षकमा सामाजिक विकास डिभिजन कार्यालयद्वारा 'उत्कृष्ट' सम्मानित शिक्षकहरु जय किसान मावि भोजपुरका लक्ष्मण प्रसाद तिवारी, आदर्श मावि लक्ष्मणपुरका त्रिलोकीनाथ मौर्य, जयकिसान माविका अरुण कुमार यादव र महेन्द्र मावि मटेहियाका सोमनाथ थारु जनही ५ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् । यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्षमा जयकिसान मावि भोजपुरका बृजेन्द्र कुमार यादव र मदरसा रजविया तालीमुल कुरान जनतापुरका बसिर खाँ सम्मानित भएका छन् ।

यस्तै १० हजार नगदसहित उदियमान विद्यालयका रुपमा मदरसा सिराजिया इस्रारुल उलुम मियाँपुर्वा, मदरसा दारुल उलुम अजमादिया बेउचहवा, नेरा प्रावि बनियागाउँ र नेरा प्रावि कोदरबेटवा पुरस्कृत भएका छन् । 


प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १७:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
मेरो टुकी प्रज्ञालय स्कुलले ८औं वार्षिकोत्सव मनायो
मेरो टुकी प्रज्ञालय स्कुलले ८औं वार्षिकोत्सव मनायो
प्याब्सन बाँकेको आयोजनामा 'प्रिन्सिपल लिडरशिप ट्रेनिङ'
प्याब्सन बाँकेको आयोजनामा 'प्रिन्सिपल लिडरशिप ट्रेनिङ'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP