नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • ६ सय छात्रालाई साइकल वितरण गर्दै नरैनापुर
६ सय छात्रालाई साइकल वितरण गर्दै नरैनापुर
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १३, २०७८ बागेश्वरी पोस्ट
६ सय छात्रालाई साइकल वितरण गर्दै नरैनापुर

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाले छात्राहरुलाई निःशुल्क साइकल वितरण गर्ने भएको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका सबै छात्राहरुलाई गाउँपालिकाले  केही दिनभित्र साइकल वितरण गर्ने भएको हो ।

शैक्षिक प्रवर्द्धन तथा विद्यालय भर्ना अभियानलाई बढाउने उद्देश्यका साथ गाउँपालिकाभित्र पर्ने सबै समुदायिक विद्यालयका ६ देखि कक्षा १२ सम्मका ६ सय जना छात्राहरुलाई साइकल वितरण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिएका छन् । 

गाउँपालिकाले सबै ६ सय जना छात्राहरुको विवरण तयार पारिसकेको हुँदा ३ दिनपछि उनीहरुलाई साइकल वितरण गरिने बस्नेतले बताए । बाँके जिल्लामै पहिलोपटक नरैनापुर गाउँपालिकाले  कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई साइकल वितरण गर्न लागेको बस्नेतले जनाए । 


प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १४:१७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
मेरो टुकी प्रज्ञालय स्कुलले ८औं वार्षिकोत्सव मनायो
मेरो टुकी प्रज्ञालय स्कुलले ८औं वार्षिकोत्सव मनायो
प्याब्सन बाँकेको आयोजनामा 'प्रिन्सिपल लिडरशिप ट्रेनिङ'
प्याब्सन बाँकेको आयोजनामा 'प्रिन्सिपल लिडरशिप ट्रेनिङ'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP