Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा दादुराका विरामी २१५, १९१ जना निको
नेपालगञ्जमा दादुराका विरामी २१५, १९१ जना निको
Vianet
बागेश्वरी पोस्ट
सोमबार, माघ ९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा दादुराका विरामी २१५, १९१ जना निको

नेपालगञ्ज । नेपालगञ्जमा दादुरा संक्रमितको संख्या २१५ पुगेको छ । आज थप १० जना विरामी भेटिएका छन् । नेपालगञ्जमा पहिलोपटक पुस १२ गते दादुरा देखिएको थियो ।

समुदायस्तरमा दादुराका विरामी भेटिएपछि पुस २२ गतेदेखि सुरु गरिएको दादुरा-रुबेला खोप अभियानको लक्ष्य पूरा भइसकेको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो । नेपालगञ्जमा लक्ष्य भन्दा बढी १०४.४७ प्रतिशतलाई खोप लगाइएको छ । ४४८९७ जनालाई दादुरा-रुबेला खोप लगाइएको खोप फोकल पर्सन बस्नेतले जानकारी दिए । यहाँ लक्ष्य पूरा भइसकेकाले अब २३ वटै वडाका नियमित मासिक खोप केन्द्रहरुमार्फत खोप लगाइनेछ । 

हालसम्म १९१ जना विरामी निको भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । २३ जना विरामी होम आइसोलेसनमा रहेको बस्नेतले बताए । दादुरा प्रभावित वडा नम्बर ५ का एक बालकको ज्यान गइसकेको छ ।


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, २०:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नर्सलाई न्युनतम मापदण्ड अनुसार तलब नदिए कारबाही गर्छु: मन्त्री गिरी
नर्सलाई न्युनतम मापदण्ड अनुसार तलब नदिए कारबाही गर्छु: मन्त्री गिरी
सुर्खेतमा पनि दादुरा संक्रमण देखियो
सुर्खेतमा पनि दादुरा संक्रमण देखियो
आईओएमका विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी नियन्त्रणमा
आईओएमका विद्यार्थी र प्रहरीबीच झडप, केही विद्यार्थी नियन्त्रणमा
बाँकेमा दादुरा संक्रमित बालबालिका २६५ पुगे, २०८ जना निको
बाँकेमा दादुरा संक्रमित बालबालिका २६५ पुगे, २०८ जना निको
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP