prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आफू बिरामी पर्दा समेत संक्रमितको उपचारमा तल्लीन अध्यक्ष बेहना
आफू बिरामी पर्दा समेत संक्रमितको उपचारमा तल्लीन अध्यक्ष बेहना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २१, २०७८ बागेश्वरी पोस्ट
आफू बिरामी पर्दा समेत संक्रमितको उपचारमा तल्लीन अध्यक्ष बेहना

नेपालगन्ज । नेपालगन्जमा रहेका दुई वटा कोरोना आइसोलेसनमा  अहिले   कोरोना संक्रमितहरुको उपचार गरिदै आएको छ।

nepalgunj 081-082

नेपालगन्ज उपमहानगरपालिकाद्वारा सन्चालन गरिएको नेपालगन्ज आइसोलेसन सेन्टरमा ३ जना महिला र ६ जना पुरुष गरि  ९  र नेपालगन्ज वडा नम्बर ४ ले सुरु गरेको   गरेको अक्सिजन सहितको  कोभिड आइसोलेसन सेन्टरमा ४ महिला र २ पुरुष गरि ६ जना  बिरामीहरु उपचार गरिदै छ।

जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत कोरोना संक्रमितको उपचारमा

अस्पतालहरुमा बेडको अभावका कारण बनाइएका दुई वटै अक्सिजनसहितका आइसोलेसनहरुमा अक्सिजन आबश्यक पर्ने कोरोना संक्रमितहरुलाई मात्र भर्ना गरिएको नेपालगन्जका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए। बस्नेतका अनुसार नेपालगन्जमा रहेका दुई वटा आइसोलेसनले संक्रमित बिरामीलाई धेरै राहत दिएको छ। 

नेपालगन्ज ४ को कोरोना आइसोलेसनमा भर्ना भएका संक्रमित

उता नेपालगन्ज ४ मा रहेको आइसोलेसनमा २ जना चिकित्सक,५ जना नर्स लगायतका स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितहरुलाई उपचार गरिरहेका छन् भने नेपालगन्ज आइसोलेसन  सेन्टरमा बिरामीहरुको चाप बढेपछि त्यहाँका स्वास्थ्यकर्मीहरुलाई पानी पिउन समेत नमिलेको अवस्था छ। 

नेपालगन्ज ४ का वडा अध्यक्ष  मो. सफिक बेहना आफू बिरामी परेर आराम गरिरहेको अवस्थामा भर्ना भएका संक्रमितहरुको बारेमा दिनरात निगरानी गरिरहेका छन् । आफू त्यहाँ पुग्न नसकेपनि सिसीटिभी हेर्दै अध्यक्ष बेहनाले बिरामीहरुका बारेमा आइसोलेसनमा रहेका स्वास्थ्यकर्मीहरुसँग परामर्श गरिरहेका छन् । 

अध्यक्ष बेहनाले आफ्नो आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोबल उच्च राखी संक्रमित बिरामीहरुको उपचार गर्न अनुरोध गरेका छन् 


प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP