Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • गुगल र एप्पलमा हरेक ४ मिनेटमा पुग्छ प्रयोगकर्ताको जानकारी
गुगल र एप्पलमा हरेक ४ मिनेटमा पुग्छ प्रयोगकर्ताको जानकारी
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २०, २०७७ बागेश्वरी पोस्ट
गुगल र एप्पलमा हरेक ४ मिनेटमा पुग्छ प्रयोगकर्ताको जानकारी

नेपालगन्ज । सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको डेटा संकलन गरेको विषय प्राय विवादित हुने गरेको छ । तर विश्वमा सबैभन्दा धेरै डेटा संकलन गर्ने मामिलामा सर्च इन्जिन कम्पनी गुगल सबैभन्दा अगाडि छ ।

Prabhat+2

एक अनुसन्धान प्रतिवेदनले दाबी गरेको छ कि एप्पलको आईओएसको तुलनामा गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताबाट २० गुणा बढी डेटा संकलन गर्दै आएको छ । ट्रिनिटी कलेज डब्लिनको एक शोध प्रतिवेदनमा आईफोन तथा गुगल पिक्सेल फोनको डेटा तुलना गरिएको छ ।

त्यसपछि आएको परिणाममा गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताबाट आईफोनको तुलनामा २० गुणा बढी डेटा संकलन गर्नेगरेको पाइएको हो । अनुसन्धानको क्रममा पिक्सेल फोन र आईफोनको सेटिङलाई न्युनतम डेटा संकलन हुने गरी मिलाइएको थियो ।

त्यसपछि पनि गुगलले एप्पलको तुलनामा धेरै डेटा संकलन गरिरहेको थियो । यद्यपी गुगलले यो रिपोर्टप्रति असन्तुष्टि व्यक्त गरेको छ । यो अनुसन्धान मोबाइल ह्याण्डसेटको प्राइभेसीमाथि गरिएको थियो ।

रिपोर्टमा पिक्सेल फोन र आईफोन दुवैले औषत प्रत्येक ४ मिनेटमा आफ्नो कम्पनी (गुगल र एप्पल) लाई प्रयोगकर्ताको डेटा पठाइरहेको पाइएको थियो । जसमा आईएमईआई, हार्डवेयर सिरियल नम्बर, सिम कार्ड सिरियल नम्बर, फोन नम्बर जस्ता कयौं जानकारी समावेश छन् ।

उदाहरणको लागि जब तपाईं गुगल वा एप्पलको फोनमा कुनै सिमकार्ड राख्नुहुन्छ भने तुरुन्त त्यसको जानकारी सम्बन्धित कम्पनीमा पुग्छ । आईफोनले म्याक एड्रेस र जीपीएस लोकेसनलाई आफ्नो कम्पनीमा पठाउने गर्दछ ।

अर्को चिन्ताको विषय के छ भने प्रयोगकर्ता कुनै पनि किसिमले यस्तो डेटा लिने कुरालाई रोक्न सक्दैनन् । डिभाइसमा लगईन नगर्दा समेत एप्पलले लोकल आईपी एड्रेस र लोकेसनको जानकारी राख्ने गर्दछ । जब कि गुगलले भने लोकल आईपी एड्रेस संकलन गर्दैन ।

गुगलले वाईफाईको म्याक एड्रेस लिन्छ । तर एप्पलले उक्त जानकारी संकलन गर्दैन । फोन अन भएको १० मिनेटभित्र गुगलले प्रयोगकर्ताबाट करिब एक एमबी डेटा संकलन गर्दछ भने एप्पल केवल ४२ केबी डेटा लिने गर्दछ । त्यस्तै फोन अन राखेको अवस्थामा प्रत्येक एक घण्टामा गुगल एक एमबी डेटा लिन्छ भने एप्पल ५२ केबी मात्र संकलन गर्दछ ।


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७, १५:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोज पत्रकारितालाई प्रोत्साहन गर्ने लुम्बिनीका मुख्यमन्त्रीको घोषणा
खोज पत्रकारितालाई प्रोत्साहन गर्ने लुम्बिनीका मुख्यमन्त्रीको घोषणा
नेपाल टेलिकमले ल्यायो समर अफर
नेपाल टेलिकमले ल्यायो समर अफर
नेपालभर १३ हजार बढी मिडिया सञ्चालनमा
नेपालभर १३ हजार बढी मिडिया सञ्चालनमा
भायानेटले ल्यायो नविकरण अफर, वार्षिक सदस्यतामा २ महिना निशुल्क
भायानेटले ल्यायो नविकरण अफर, वार्षिक सदस्यतामा २ महिना निशुल्क
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP