Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • यो संसार पनि कस्तो कस्तो ?
यो संसार पनि कस्तो कस्तो ?
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ९, २०८० बागेश्वरी पोस्ट
यो संसार पनि कस्तो कस्तो ?
डी.बी. दङ्गाली

यो संसार पनि कस्तो कस्तो ??
कुनै कुरा जानेर पनि नबुझे जस्तो
कुनै कुरा बुझेर पनि नजाने जस्तो
उही कुरा एक ठाउँमा महङ्गो अर्कोमा धेरै सस्तो 

कहिलेकाहीँ यसो सोच्दछु
यो  दुनियाँ त केवल शब्दहरूको डंगुर रैछ
किनकि 
मलाई मनपर्ने चिज तिमीलाई मन नपर्ने
मेरो जुन कुरा ठीक तिम्रो त्यही बेठीक
जसमा मेरो हार त्यसैमा तिम्रो जीत

तिमी पास, म फेल
म पास, तिमी फेल
उही ठीक, उही बेठीक
समय भन्ने जेनिस छ र पो
दोष जति सबै 
यसैलाई लगाइदिम भन्ने हो
नत्र न मलाई, न तिमलाई

यथार्थ त कस्लाई थाहा छ र साथी यहाँ ?
खाली अनुमान मात्रको भरमा हो
समय समय कि............है
मुर्गि मारे...........है ।
थाहा पाए न महङ्गो कसैले किन्छ !
न अपजस कसैले लिन्छ !!
 संसारै बिचित्रको छ त अनि !!!


प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०, १४:५१:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दियाली कलाकार समाजमा विसीको नेतृत्व, महासचिवमा वाग्ले
बर्दियाली कलाकार समाजमा विसीको नेतृत्व, महासचिवमा वाग्ले
हनुमान जन्मोत्सब नेपालगञ्जमा धुमधाम, विशाल शोभायात्रा निकालियो
हनुमान जन्मोत्सब नेपालगञ्जमा धुमधाम, विशाल शोभायात्रा निकालियो
नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न
नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न
चैते दशैंमा सार्वजनिक बिदा
चैते दशैंमा सार्वजनिक बिदा
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP