नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ २१, २०८३ बागेश्वरी पोस्ट
थेराङ खोला भीषण बाढीले ४ वटा घर र झोलुङ्गे बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आएको बाढीले चार वटा घरसहित एउटा झोलुङ्गे पुल बगाएको छ । आज बिहान आएको बाढीले चुमनुब्री–४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन । बाढी आउनुअघि नै स्थानीयवासीले जोखिमको अनुमान गरी सुरक्षित स्थानमा पुगेकाले ठूलो मानवीय दुर्घटना हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।बाढीले चुमनुब्री–४ र २ भएर बग्ने थेराङ खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ । पुलमा क्षति पुगेपछि मनास्लु पदमार्गमा रहेका पर्यटक तथा स्थानीयको आवतजावत प्रभावित हुने देखिएको छ ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि स्थानीयस्तरबाट वैकल्पिक बाटो तथा आवतजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहान क्षेत्रमा केही समय पानी तथा लेदो थुनिएर एक्कासी बगेपछि बाढी आएको प्रारम्भिक जानकारी छ । थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले त्यस आसपासका बस्ती तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
बडादशैंको पहिलो दिन आज घटस्थापना
बडादशैंको पहिलो दिन आज घटस्थापना
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
कोहलपुर घटनामा पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
मिथ्या सूचना नियन्त्रणमा नागरिक सचेतना नै प्रभावकारी उपाय
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP