नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर २ बाँकेले मानव सेवा आश्रममा खाना खुवायो
कांग्रेस क्षेत्र नम्बर २ बाँकेले मानव सेवा आश्रममा खाना खुवायो
बागेश्वरी पोस्ट
बुधबार, असोज ३, २०८० बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ बाँकेले मानव सेवा आश्रममा खाना खुवायो

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ । २६औं गणेशमान सिंह स्मृति दिवस र ८औं संविधान दिवसका अवसरमा क्षेत्रीय कार्यसमितिले दिवाकालीन भोजन गराएको हो । 

दिवाकालीन भोजन ग्रहण कार्यक्रम क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नारायणप्रसाद गौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले नेपालगञ्ज-१० आदर्शनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएका थिए । राजनीतिलाई समाजसेवासंग जोड्दै मानव हित कार्यमा पार्टीलाई अग्रसर गर्न भोजन ग्रहण कार्यक्रम राखिएको क्षेत्रीय सभापति गुप्ताले बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले कांग्रेसको परिकल्पना र अगुवाईमा संविधानसभामार्फत बनेको २०७२ को संविधान संसारकै उत्कृष्ट संविधान भएको बताउँदै यसको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । समावेशी र समाजवाद उन्मुख नेपालको संविधान कार्यान्वयनमा राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने उनको भनाई छ । पार्टी सभापति गौडेलले संविधान कार्यान्वयनको अहिलेसम्मको अवस्थाको समीक्षा गर्दै अपूरा कार्यलाई पूर्णता दिने संकल्प गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्माले अहिलेको संविधानले दलहरु बीचको मेलमिलाप र एकतालाई जोड दिएको बताए । 

प्रदेशसभा क्षेत्र नम्बर २(ख) का सभापति जितेन्द्रबहादुर हमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव रेणुसिंह ठाकुर, क्षेत्र नम्बर २(क) का सभापति एवम् जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्रकुमार चौधरी लगायत नेता कार्यकर्ता उपस्थित थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव प्रदिप साहले गरेका थिए ।  

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP