prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेदरल्यान्ड्स कतार विश्वकप फुटबलमा छनौट
नेदरल्यान्ड्स कतार विश्वकप फुटबलमा छनौट
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १, २०७८ बागेश्वरी पोस्ट
नेदरल्यान्ड्स कतार विश्वकप फुटबलमा छनौट

नेपालगन्ज  ।  आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि  नेदरल्यान्ड्स छनौट भएको छ । छनोट अन्तर्गत् मंगलबार राति नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले कतारको टिकट काट्न सफल भएको हो । 

घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपेले एक एक गोल गरे । खेलको ८४ औं मिनेटमा स्टेभेनले र  इन्जुरी समयमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० ले जिताएका हुन् । 

समूह जीको अर्को खेलमा टर्कीले मोन्टेनेग्रोलाई २–१ गोल अन्तरले हरायो । यो जितसँगै टर्कीले विश्वकपमा पुग्ने बाटो भने तय गरेको छ । उसले कतारको टिकट काट्न प्लेअफ खेल्नुपर्नेछ । त्यस्तै तात्भियाले जिब्राल्टारलाई ३–१ गोल अन्तरले हरायो । 

अंक तालिका

नेदरल्यान्ड्सले १० खेलमा २३ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्दा २१ अंकबाट दोस्रो स्थानमा रहँदै टर्कीले प्लेअफ खेल्न पाउने भएको छ । नर्वे भने १८ अंकसहित तेस्रो स्थानमा रहेर बाहिरियो । 

मोन्टेनेग्रो १२ अंकसहित चौथो, लात्भिया ९ अंकसहित पाँचौं तथा जिब्राल्टार अंकविहीन हुँदै यसपालिको छनोट अन्त्य गरेको छ । 

 

 


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते हुने तय गरिएको नेपालगञ्ज १० नाइट रन स्थगित
असोज ३ गते हुने तय गरिएको नेपालगञ्ज १० नाइट रन स्थगित
यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुवात
यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुवात
नेपालगञ्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम
नेपालगञ्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP