Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन बन्यो नेपाल
एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन बन्यो नेपाल
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, पुस १३, २०७८ बागेश्वरी पोस्ट
एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन बन्यो नेपाल

नेपालगन्ज । नेपाल बङलादेशमा जारी  एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन बनेको छ ।नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै नेपाली महिला भलिबल टोलीले उपाधी कब्जा गरेको हो ।आज बिहान भएको फाइनल खेलमा  नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल एसियन सेन्ट्रल जोन भलिबलको च्याम्पियन बनेको हो ।

Green City Pharmacy

नेपाल   पहिलो सेटमा २६-२४ ले जितेको थियो भने दोस्रो सेटम उज्वेकिस्तानसँग नेपालले गुमायो । दोस्रो सेटमा उज्वेकिस्तान नेपालसँग २६-२४ ले नै विजयी बन्यो ।

त्यस्तै तेस्रो सेटमा नेपाल २५-१५ ले विजयी हुन सफल भयो । चौथो सेटमा फेरि उज्वेकिस्तानले नेपाललाई २४-२२ ले हराउँदै खेल २-२ को बराबरीमा ल्यायो । नेपालले निर्णायक पाँचौ सेट १५-१० ले जित्दै  च्याम्पियन बन्न सफल भयो ।

नेपालले यसअघि  बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान र  किर्गिस्तानलाई पराजित  गरेको थियो । फाइनल यात्रा तय गरेको उज्वेकिस्तानलाई नेपालले आज पराजित गर्दै विजयी च्याम्पियन बनेको हो ।

 

 


प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८, १५:१६:००
narainapur_corona
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगल कतार विश्वकपमा छनौट
पोर्चुगल कतार विश्वकपमा छनौट
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई
क्यानडाको ३६ बर्षपछि बिश्वकप फुटबलमा आगमन
क्यानडाको ३६ बर्षपछि बिश्वकप फुटबलमा आगमन
प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा नेपाल र भारतको भिडन्त हुँदै
प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा नेपाल र भारतको भिडन्त हुँदै
duduwa new kohalpur rapti sonari_corona
निर्वाचन विशेष
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता बागेश्वरी पोस्ट
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP