Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जका प्रमुख, उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड
नेपालगन्जका प्रमुख, उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड
narainapur raptisonari
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २७, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जका प्रमुख, उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड

Green City Pharmacy

नेपालगन्ज । देशकै सबैभन्दा पुरानाे बैंक नेपाल बैंक लिमिटेडले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्दिन राईलाई बधाई तथा शुभकामना दिँदै बित्तीय गतिविधिमा सहकार्यका बिषयमा छलफल गरेकाे छ । बैंकको तर्फबाट नेपालगन्जस्थित  सिटी अफिसका सहायक शाखा प्रवन्धक धर्मराज काेइराला र धम्बोझी शाखाका शाखा प्रबन्धक मेख बहादुर खत्री नेतृत्वकाे टिमले शुक्रबार नगर प्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिएको हो ।

साे अवसरमा बैंकको तर्फबाट नेपालगन्जका सेवाग्राहीलाई सरल र सहज तरिकाले बित्तीय सेवा प्रदान गरिरहेकाे जानकारी दिँदै उपमहानगरसंग पनि सहकार्य गर्न तयार रहेकाे अवगत गराइएको छ । नगर प्रमुख बिष्ट र उपप्रमुख राईले हरेक सेवाग्राहीलाई सहज तरिकाले सेवा उपलब्ध गराउनुपर्नेमा जाेड दिँदै नेपाल बैंकसंग सहकार्य गर्ने बारेमा छलफल गरेका थिए । नेपाल बैंक देशकै पहिलाे बैंक हो भने अहिलेकाे आर्थिक समस्याकाे बेलामा समेत बैंकको निक्षेप तथा कर्जा प्रवाह उत्कृष्ट छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९, १६:४५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटायो
सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटायो
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP