prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्दियामा सशस्त्र प्रहरीद्वारा लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री बरामद
बर्दियामा सशस्त्र प्रहरीद्वारा लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ३०, २०७७ बागेश्वरी पोस्ट
बर्दियामा सशस्त्र प्रहरीद्वारा लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री बरामद

बर्दिया । बर्दियामा सशस्त्र प्रहरीका उपरीक्षक नर बहादुर रावत आएदेखि तस्करहरुको भागमभाग हुँदै आएको छ।

paribartan 1

एसपी रावतले तस्करसग कुनै पनि हालतमा सम्झौता नगरी तस्करलाई ठोक्ने उदेश्यका साथ अघि बढेपछि बर्दियाका तस्कर दुलो भित्र पस्दै आएका छन् । तर पनि कतिपय तस्करहरुले सशस्त्र प्रहरीलाई वास्ता नगरी भारतबाट अवैध सामाग्री ल्याए पनि सशस्त्र प्रहरीले सामाग्री बरामद गरेको छ। यहि क्रममा बर्दियामा सशस्त्र प्रहरीले भारतबाट आउदै गरेको लाखौ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

सशस्त्र बल नेपाल नम्बर ३१ गण हे.क्वा. बर्दिया तथा मातहत कार्यालयबाट खटि गएको गस्ति टोलीले शुक्रबार विभिन्न स्थानबाट भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनुभयो। सशस्त्र प्रहरी उपरीक्षक रावतका अनुसार शुक्रवार दिउँसो बरामद गरिएका सामाग्रीमा खसी, प्याज, सुपरपावर सुर्ती, साइकल, सागुनका काठ रहेका छन् ।

बरामद गरिएका अवैध सामाग्रीका मुल्य १ लाख २ हजार १९५ रुपैयाँ रहेको सश!प्रहरी उपरीक्षक रावतले बताउनुभयो। बरामद गरि अवैध सामाग्रीलाई आवश्यक कारवाहीको लागी क्रमश भन्सार तथा बन कार्यालयमा बुझाईएको रावतले बताउनुभयो।


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  २३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
तत्काल सदस्यता नवीकरण गर्न पत्रकार महासंघ बाँकेको ताकेता
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP