Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पाँचौ मेयर कप साइकल दौडको उपाधि बोहरालाई
पाँचौ मेयर कप साइकल दौडको उपाधि बोहरालाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १०, २०७९ बागेश्वरी पोस्ट
पाँचौ मेयर कप साइकल दौडको उपाधि बोहरालाई

नेपालगञ्ज । पाँचौ मेयर कप साइकल दौड प्रतियोगितामा देबबहादुर बोहरा प्रथम भएका छन् ।

नेपालगञ्ज उपहानगरपालिकाको सहकार्यमा नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको प्रतियोगितामा ३५ किलोमिटरतर्फ एमटिभी पुरुषमा बोहरा प्रथम, जङ्गु थारु दोस्रो र शिवप्रसाद थारु तेस्रो भएका हुन् । 

२५ किलोमिटर एमटिभी महिलातर्फ रुपा थारु प्रथम, सीता सार्की दोस्रो र पार्वती सार्की तेस्रो स्थानमा आउन सफल भए । विजेता सीता र पार्वती जुम्ल्याहा दिदिबहिनी हुन् ।

४० वर्षमाथिको एमटिभी मास्टर समूहमा दीपक मल्ल प्रथम, बाबुराम बिश्वकर्मा दोस्रो र किरणप्रसाद श्रेष्ठ तेस्रो भए । साधारण साइकल पुरुषतर्फ रमेशकुमार थारु प्रथम, लिखनप्रसाद थारु दोस्रो र जुगलाल थारु तेस्रो भए ।

साधारण साइकल महिलातर्फ इन्दिरा थारु प्रथम, मीनाकुमारी थारु दोस्रो र कल्पना सार्कीे तेस्रो भए ।

प्रतियोगितामा विजेतालाई नगद र मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्जका मेयर प्रशान्त बिष्टले प्रदान गरेका थिए भने एमटिभी पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रो स्थानलाई बिबी साइकल सेन्टर र महिलातर्फ नेपालगञ्ज बाइसाइकल्स प्रालिले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचिव तथा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए ।

कार्यक्रम क्लबका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा सबै बिधामा गरी ६७ जना महिला र पुरुषले सहभागिता जनाएका थिए ।


प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP