नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कतार विश्वकप:क्वाटरफाइनलमा निकै रोमान्चक भिडन्त हुँदै
कतार विश्वकप:क्वाटरफाइनलमा निकै रोमान्चक भिडन्त हुँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २१, २०७९ बागेश्वरी पोस्ट
कतार विश्वकप:क्वाटरफाइनलमा निकै रोमान्चक भिडन्त हुँदै

नेपालगन्ज । कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा निकै रोचक भिडन्त हुने भएको छ । सन् २०१० को विश्व विजेता स्पेनलाई गएरातीको प्रि-क्वाटरफाइनलमा हराउँदै पहिलो पटक मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

यस्तै पोर्चुगलले स्विजरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा गएको हो । उता यसअघिनै अर्जेन्टिना, नेडरल्याण्ड, इङ्ल्याण्ड, फ्रान्स, ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस विश्वकपको क्वाटरफाइनल खेल निकै रोमान्चक हुने देखिएको छ । क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्डबिच हुने खेल झनै रोमान्चक हुनेछ । त्यस्तै विश्वकपका प्रवल दाबेदार युरोपका दुई महारथी इंल्याण्ड र फ्रान्स बिचको खेल झनै सनसनी हुने देखिएको छ ।

त्यस्तै फुटबलको महारथी दक्षिण अमेरिकी राष्ट्र ब्राजिल क्रोएसियासँग भिड्दैछ । शुक्रबार ब्राजिल र क्रोएसियाको पहिलो र शुक्रबार नै क्वाटरफाइनलको दोस्रो खेल अर्जेन्टिना र नेदरल्यान्डबिच हुनेछ । स्पेनलाई पराजित गर्दै पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गरेको अफ़्रिकि राष्ट्र मोरक्कोले सन् २०२० को युरोकप च्याम्पियन पोर्चुगलको सामना गर्दैछ । मोरोक्कोले पोर्चुगललाई कडा टक्कर दिने फुटबल बिष्लेषकहरुको भनाई छ ।

त्यस्तै शनिबारको पहिलो खेल इंल्याण्ड र फ्रान्सबिच त पोर्चुगल र मोरक्को बिच हुनेछ। क्वाटरफाइलमा विजयी हुने चार राष्ट्र सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा ब्राजिल,अर्जेन्टिना,पोर्चुगल र इंल्याण्ड प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP