नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कतार विश्वकप सेमिफाइनल:अर्जेन्टिना र क्रोएसिया भिड्दै
कतार विश्वकप सेमिफाइनल:अर्जेन्टिना र क्रोएसिया भिड्दै
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २७, २०७९ बागेश्वरी पोस्ट
कतार विश्वकप सेमिफाइनल:अर्जेन्टिना र क्रोएसिया भिड्दै

नेपालगन्ज । कतार विश्वकप  २०२२ को आजदेखि सेमिफाइनल खेलहरू हुँदैछन् । आजको पहिलो सेमिफाइलनल खेल नेपाली समय अनुसार  राति १२ः४५ बजे लुसैल रङ्गशालामा अर्जेन्टिना र क्रोएसियाबीच हुँदैछ ।

अर्जेन्टिनाले  नेदरल्यान्ड्सलाई र क्रोएसियाले विश्वकपको प्रमुख दाबेदार राष्ट्र ब्राजिललाई पराजित गरेर सेमिफाइलनमा पुगेका हुन् ।

दोस्रो सेमिफाइनल बुधबार १२ः४५ बजे अल बैत रङ्गशालामा फ्रान्स र मोरक्कोबीच हुनेछ । इंग्ल्यान्डलाई पराजित गरेर फ्रान्स र पोर्चुगललाई पराजित गरेर मोरक्को सेमिफाइलनमा पुगेका हुन् ।

तेस्रो स्थानका लागि शनिबार र विश्वकपको उपाधिका लागि आइतबार खेलहरू हुनेछन् । कुल ३२ राष्ट्र सहभागी भएको विश्वकप फुटबल प्रतियोगिता २८ दिनसम्म चल्नेछ । विश्वकपको उपाधिका लागि फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।

 

 


प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
१०औं राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित पौडीमा बागमती च्याम्पिनयन
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने नयाँ चार राष्ट्रिय कीर्तिमान, बागमति ९ स्वर्णसहित शीर्ष स्थानमा
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
दशौं राष्ट्रिय खेलकुदको पौडीमा बने दुई राष्ट्रिय कीर्तिमान, ४ स्वर्णसहित बागमतिको अग्रता
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP