नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • धनगढीबाट ठुलो परिमाणको चरेशसहित ३ जना पक्राउ
धनगढीबाट ठुलो परिमाणको चरेशसहित ३ जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १०, २०७९ बागेश्वरी पोस्ट
धनगढीबाट ठुलो परिमाणको चरेशसहित ३ जना पक्राउ

नेपालगन्ज । ठुलो परिमाणको चरेशसहित सशस्त्र प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको बिओपी फुलबारीबाट खटिएको टोलीले  धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटबाट आज ९ किलो चरेशसहित ३ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  उनीहरु चरेश लिएर भारततर्फ जाँदै गर्दा पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका अनुसार चरेशसहित पक्राउ पर्नेमा रोल्पा थवाङ्ग गाँउपालिका ५ का ४४ वर्षीयकुमार पुन, दाङ लालमोटिया गाँउपालिका १ का  ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन् ।

बरामद गरिएको चरेशसहित पक्राउ परेका सबैलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बुझाइएको छ ।

 

 


प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP