नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नरैनापुरमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु
नरैनापुरमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १०, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाकामा आजदेखि अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ४ खोदवाँमा सुरु भएको प्रतियोगिताको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा नरैनापुरका सामुदायिक स्कुल र मदरसाले भाग लिएको शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले नरैनापुरलाई मूलप्रवाहमा ल्याउन अधिकतम् प्रयास भइरहेको वताउनुभयो ।

उहाँले नरैनापुर विकास पथमा लम्कँदै गएको बताउँदै यही आर्थिक वर्षभित्र विजुली बल्ने जानकारी दिनुभयो । हुलाकी सडकको काम पनि यसै वर्षभित्र सकिने बताउँदै अथकले घोरदौरियादेखि अगैयासम्मको सडक पनि कालोपत्रे हुने जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष शाहले पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अग्रसर गराउन प्रतियोगिता गरिएको बताउनुभयो ।

शैक्षिक अवस्था सुधारको लागि गाउँपालिकाले अथेष्ट प्रयास गरिरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले विद्यार्थीहरुको क्षमता विकासका लागि प्रतियोगिता गरिएको बताउनुभयो। कार्यक्रममा नेकपाका नेता अतहर हुसेन फारुकी, वडा नम्बर ३ का अध्यक्ष राज कुमार मौर्य, जमुनी प्राविका प्रधानाध्यापक अमरलाल यादव, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मान बहादुर बिसी लगायतले बोल्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP