नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • खजुरीमा तस्करलाई तह लगाउदै प्रहरी निरीक्षक रोकाया
खजुरीमा तस्करलाई तह लगाउदै प्रहरी निरीक्षक रोकाया
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १३, २०७६ बागेश्वरी पोस्ट
खजुरीमा तस्करलाई तह लगाउदै प्रहरी निरीक्षक रोकाया

धनुषा । कार्यालयको जिम्मेवारी बोकेको केही दिनमै प्रहरी निरीक्षक हिरेन्द्र रोकाया सफल बन्दै गएका छन् ।

धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय खजुरीको कमान्ड सम्हालेको हप्ता दिनमै उनले हतियारसहित युवकहरुलाई पक्राउ गरेको कुरा सेलाउन नपाउदै फेरि उनले धनुषामा तहल्का मच्चाउन सफल भएका छन् । 

प्रहरी निरीक्षक रोकायाले खजुरीमा तस्करहरुलाई तह लगाउदै एक हप्ताभित्र अबैध सामानहरु धमाधम बरामद गरिरहेका छन् ।उनको कमान्डको टोलीले खजुरीको सुनसान स्थानमा लुकाइराखेको अवस्थामा टयाक्टरसहित लाखौको सुर्तीजन्य पदार्थ बरामद गरेका छन् ।

यतिमात्रै होइन, रोकायाले अबैध रुपमा भारतबाट ल्याइदै गरिएको दानाका बोरा, अबैध कपडा तथा ब्यापरिक प्रयोजनका लागि ल्याइएका साबुन, सर्फ लगायतका सामानहरु बरामद गरेका छन् । बरामद गरिएका अबैध सामानहरुको मूल्य बजार भाउ अनुसार ३ लाख ४१ हजार रुपैयाँ बराबर रहेको खजुरी ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरी निरीक्षक रोकायाले खजुरीमा गरेको कार्यप्रती त्यहाँका स्थानियहरु समेत खुशी भएका छन् ।बाँकेमा ट्राफिक प्रमुख भएर उत्कृष्ट कार्य गरिसकेका प्रहरी निरीक्षक रोकायाले खजुरीका स्थानियहरुको लागि शान्ति सुरक्षा प्रति कुनै कसर बाकी नराख्ने बताउछन् ।


प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP