नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँसबारीको न्युरो अस्पतालमा दुरबिनको माध्यमले मेरुदण्डको शल्यक्रिया
बाँसबारीको न्युरो अस्पतालमा दुरबिनको माध्यमले मेरुदण्डको शल्यक्रिया
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २५, २०८० बागेश्वरी पोस्ट
बाँसबारीको न्युरो अस्पतालमा दुरबिनको माध्यमले मेरुदण्डको शल्यक्रिया

नेपालगन्ज ।  काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्स (न्युरोअस्पताल) मा दुरबिनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया हुने भएको छ ।

न्युरो अस्पतालमा दुरबिनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया सुरु गरेको अस्पतालले जनाएको छ । उक्त सेवा प्रदान गर्न अस्पतालले दुरबिनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्न न्युरो अस्पतालले नेपालमा पहिले पटक एडभान्स लेबलको  दुई दिने ‘युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपी (युबिइ) – अन कोर्स एण्ड लाइभ सर्जरी वर्कसप’ समेत सम्पन्न गरिसकेको न्यूरो अस्पतालका चिफ सर्जन डा. निकुञ्ज योगीले बताए ।

वर्कसपका लागि अस्पतालले भारतबाट मुख्य प्रशिक्षक  मुम्बईको प्रसिद्ध स्पाइन सर्जन डा. माल्कम पेस्टोनजी ल्याइएको थियो भने उनीलाई नेपालमा थप दुई जना डाक्टर न्यूरो अस्पतालका डा. योगी र पोखरास्थित मणिपाल अस्पतालका डा. बालगोपाल कर्माचार्यले प्रशिक्षकमा सहायता गरेका थिए । 

न्युरो अस्पताल बाँसबारीमा पछिल्लो समयदेखि नियमित रूपमा स्पाइन इन्डोस्कोपी शल्यक्रिया भइरहेको छ । यो प्रशिक्षणले एडभान्स एन्डोकोपिक सर्जरी हुने डा. योगीले जानकारी दिए ।

‘डा.योगीका अनुसार दुरबिनको माध्यमबाट थप पाँच जना बिरामीलाई नयाँँ प्रविधि (युबिइ) को प्रयोग गरेर मेरुदण्डको  सफल अप्रेसन गरिएको हो ।’

अहिले ढाड दु:खाईको ओपन सर्जरी नेपालमा छ्यापछ्याप्ति भइरहेको छ । तर, अब सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिने डा. योगीको भनाई छ ।

‘पहिला नाशा च्यापिएको बिरामीको माइक्रोस्कोपिको प्रयोग गरेर नाङ्गो आँखाले चिरेर गर्ने तरिका थियो । अहिले दुरबिनको माध्यमबाट दुइ ओटा सानो प्वाल पारेर गर्न सकिन्छ’ उनले भने ।

अन्तराष्ट्रिय स्तरमा पछिल्लो पाँच बर्षमा पनि यो विधिबाट शल्यक्रिया चर्चामा रहेको छ । दुरबिनको माध्यमबाट बेसिक लेबलमा नेपालभर सात ओटासम्म शल्यक्रिया भएको छ भने न्युरो अस्पतालमा दुई जनाको सफल शल्यक्रिया भएको छ ।

यस्ता समस्या लिएर अस्पतालमा एक महिनामा पुग्ने २० जनासम्म पुग्ने बिरामीलाई अब ओपन सर्जरी गर्नुपर्ने बाध्यता अन्त्य भएका उनले जानकारी दिए ।

ओपन सर्जरी भन्दा यस प्रविधिमा प्रयोग हुने सामानहरु बाहिरबाट ल्याउनुपर्ने भएकाले २० देखि ४० हजार बढि खर्च लाग्ने उनले जानकारी दिए । न्युरो अस्पतालमा यस विधिबाट उपचार गर्न नयाँँ प्रविधिहरु ल्याइएको उनले बताए ।


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP