नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा क्रिकेटमा १३ र २२ विजयी
युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा क्रिकेटमा १३ र २२ विजयी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १६, २०७६ बागेश्वरी पोस्ट
युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा क्रिकेटमा १३ र २२ विजयी

नेपालगन्ज ।वडा नम्बर १३ र २२ ले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा जित हासिल गरेका छन । वडा नम्बर १३ ले वडा नम्बर २१ लाई ४ विकेट पराजित गरेको छ ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा जितेर व्याटिङ गरेको वडा नम्बर २१ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३४ रन बनाएको थियो । टोलीका लागि अजमल बेहनाले ३५ रन, पुष्कर बर्माले १८ रन र शिव राज पालले १६ रन जोडे । १३ नम्बर वडाका शसी रञ्जन कर्णले ३ विकेट र अंकुर सिहले २ विकेट लिए । जवाफमा १३ नम्बरले १६.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो ।

टोलीका लागि प्रतिक गिरीले ४७ रन, प्रशान्त श्रेष्ठले २९ रन र बिशाल डाँगीले १७ रन जोडेका थिए । २१ नम्बरका शिव राज पाल र कर्मट खानले समान २–२ विकेट लिएका थिए । खेलमा प्रतिक गिरी म्यान अफ द म्याच र शसी रंञ्जन कर्णले म्याजिकल मुभमेन्टको पुरस्कार पाए । अर्को खेलमा वडा नम्बर २२ ले वडा नम्बर १९ माथि सहजै ५७ रनको जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । टोलीका लागि रबिस बर्माले ३१ रन, इमरान दर्जीले २० रन र राकेश वर्माले १९ रन बनाए । १९ नम्बरका दिपेन्द्र जैसवाल र साकार विष्टले २–२ विकेट लिएका थिए । जवाफी ब्याटिङमा १९ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ७० रनमात्र बनाउन सक्यो । टोलीका अमर बहादुर थापाले १८ र दिपेन्द्र जैसवालले १५ रन बनाए । २२ नम्बरका रबिश बर्माले २ विकेट र उदेश सहानीले १ विकेट लिए ।

खेलमा रबिस बर्मा म्यान अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै इमरान दर्जीले म्याजिकल मुभमेन्टको पुरस्कार पाए । उत्कृष्ट खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका २२ नम्बर वडा अध्यक्ष विद्याराम बर्मा, २१ नम्बर वडा अध्यक्ष रंजित खाँले पुरस्कार दिएका थिए । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।


प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  २२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP