prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन इरिक्सा सहयोग
अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन इरिक्सा सहयोग
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २६, २०८० बागेश्वरी पोस्ट
अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन इरिक्सा सहयोग

नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्ज पीएनएलएफले सरस्वती प्राथमिक विद्यालय नेपालगन्ज–९ लाई इरिक्सा सहयोग गरेको छ  । भेरी अस्पताल नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, क्लबका अध्यक्ष केशव न्यौपाने लगायत लायन्स लिडरहरूले विद्यालयका प्रतिनिधिलाई इरिक्सा हस्तान्तरण गरेका थिए । 

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले अटिजम भएका बालबालिकाको समस्या र समस्या समाधानका लागि स्थानीय तहले खेल्न सक्ने भूमिकाबारे आफ्नो चासो रहेको बताएका छन्  । उनले अटिजम भएका बालबालिका केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । क्लबमा आबद्ध भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ डा.पियुष कनोडियाले अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन र घर छाड्न यातायातको समस्या रहेको थाहा पाएपछि क्लबले अग्रसरता लिएको बताए । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक २२५ का एनका इलेक्टेड गर्भनर मुकुट ढकालले लायन्स निरन्तर मानवीय सेवामा रहेको बताए  । 

क्लबका अध्यक्ष न्यौपानेले ‘लायन्स फर पिपुल विथ अटिजम’ भन्ने मूल नाराका साथ आफूहरूले सहयोग गरेको र स्थानीय तहले कार्यक्रम बनाए त्यसमा साथ, सहयोग र समन्वयका लागि क्लब तयार रहेको बताए । उनले करिब ४ लाख लागतमा इरिक्सा तयार गरेर विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिए  । क्लबका सचिव डा.राजेश केशर खनालले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष गोविन्द रेग्मी, लायन्स लिडर शेम शाक्य, मिना ढकाल लगायतको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP