prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बाँकेमा नदीजन्य पदार्थको खुलेआम दोहन, सम्बन्धित निकाय मौन
बाँकेमा नदीजन्य पदार्थको खुलेआम दोहन, सम्बन्धित निकाय मौन
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ६, २०७६ बागेश्वरी पोस्ट
बाँकेमा नदीजन्य पदार्थको खुलेआम दोहन, सम्बन्धित निकाय मौन
फाइल फोटो

नेपालगन्ज । बाँकेमा नदीजन्य पदार्थको खुलेआम दोहन भई रहेको पाइएको छ । असोज १ गतेबाट नदीजन्य पदार्थ ढुंङ्गा, गिटी, बालुवाको ठेक्का खोलिनुु पर्नेमा ठेक्का नभई खुलेआम दोहन भई रहेको छ ।

nepalgunj 081-082

जिल्ला समन्वय समिति बाँके निकट स्रोतका अनुसार गत आर्थिक वर्षमा खोलिएको टेण्डरको मयाद ०७६ असार १ गते सकिएपछि गाउपालिकाले स्टक प्रमाणित गर्नु पर्नेमा स्टक प्रमाणित नै नगरी सिधै नदी खोलाबाट ढुंङ्गा, गिटी, बालुवा निकाल्ने काम भईरहेको हो । ‘ठेक्का लागेको छैन नत कसैको स्टक नै प्रमाणित भएको छ, तर निर्वाध सिधै खोलाबाट धमाधम नदीजन्य पदार्थ झिकेर सबैको नाकै मुनीबाट टिप्पर कुदेका छन् कसैले रोकतोक गर्न सक्दैन’–जिल्ला समन्वय समिति बाँके निकट स्रोतले भन्यो ।

चालु आर्थिक वर्षको लागि राप्तीसोनारी र डुडुवा गाउपालिकाले नदीजन्य पदार्थको लागि टेण्डर निकालिएको भएपनि टेण्डर सकारेको फर्मले सम्झौता गर्न नगएपछि रद्द भई पुनः टेण्डर गर्ने प्रक्रियामा रहेको जानकारीमा आएको छ । ‘गत असारमा नै स्टक प्रमाणित हुनुपर्नेमा कसैले पनि स्टक प्रमाणित गरेको छैन तर, मिलेमतोमा गैरकानुनी रुपमा सिधै नदीबाट नदीजन्य पदार्थ झिक्नु चोरीगर्नु जस्तै हो तर, सबै मिलेका छन् कसले रोक्ने’– जिसस बाँके निकट स्रोतले भन्यो।

यसैबीच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीबास्तबले जिल्ला अनुगमन समितिको बैठक बसेर ठेक्का नलागेको अवस्था र स्टक प्रमाणित नभएको अवस्थामा नदीजन्य पदार्थ नझिक्न निर्देशन गर्दा पनि नटेरेको अवस्था रहेको बताए । उनले भने–‘अहिले ठेक्का पनि छैन स्टक पनि प्रमाणित भएको छैन तर, दिनका दिन नदीजन्य पदार्थ बोकेर टिप्पर टेक्टर बाटै भरी हिडेको भेटिन्छन् ।’उनले प्रहरी र प्रशासनले पनि यो गैर कानूूनी काम हो भन्ने थाहा हुँदा हुँदै पनि रोक्नतर्फ चासो नदिएको बताए ।सदरलाइनडटकमबाट साभार।

 


प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १६:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
शशीला मोटर्सको चौथो शाखा नेपालगञ्जमा
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
नेपालगन्जमा डेढ करोडको लगानीमा खुल्यो स्टार क्याफे एण्ड रेष्टुरेन्ट
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
२०४८-०५१ 'गोल्डेन एज' थियो: गगन थापा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP