नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २७, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जमा प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु

नेपालगन्ज ।नेपालगन्जमा प्रथम मेयर कप खेलकुद सुरु भएको छ । आजबाट नेपालगन्जको एमपी स्कुलको खेल मैदानमा रास्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट तथा माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको हो ।

तिन दिनसम्म संचालन गरीने प्रतियोगिताको सोमबार जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले उद्घाटन गरेका छन । प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी कुल ३८ विद्यालयका खेलाडीहरुले भलिबल, एथलेटिक्स र कबड्डी अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गर्ने बताईएको छ । प्रतियोगिताको पहिलो दिन सोमबार विद्यार्थीहरुले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जय किसान फाइनलमा
जय किसान फाइनलमा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताः सेमिफाइनल समीकरण पूरा
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
राप्तीसोनारीमा प्रथम लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
न्यू दर्पण र ब्रदर्स एफसी विजयी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP