नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अरिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराई
अरिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ६, २०७६ बागेश्वरी पोस्ट
अरिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराई
पाठ्यक्रम विकास केन्द्र

नेपालगन्ज । पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले कक्षा ९ र १० मा अतिरिक्त गणित पठनपाठन भइरहेको बताएका छन् ।

केही संचार माध्यमले कक्षा ९ र १० मा गणित (अरिरिक्त विषय हटाइएको ) भनी भ्रामक समाचार संप्रेषण गरेको भन्दै उनले भने,‘ विद्यालयमा अतिरिक्त गणित पठनपाठन भइरहेको छ । कक्षाकोठामा  पठनपाठन भइरहेको विषय हटायो भनेर आधिकारिक जानकारी नै नलिइ समाचार संप्रेषण गरेछन् दुःख लागेको छ।’ 

पाठ्यक्रम विकास केन्द्रले प्रचलित ऐन, कानुन अनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास गरी कार्यान्वयनमा ल्याएको छ । नयाँ पाठ्यक्रम् शैक्षिक सत्र २०७७ मा कक्षा १ र कक्षा ११ मा  कार्यान्वयनमा आउने उनले जानकारी दिए ।  

पाठ्यक्रम विकास तथा परिमार्जनका सन्दर्भमा  केही संचार माध्यमले संप्रेषण  गरेको समाचारप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको आज एक विज्ञप्ति  मार्फत सार्वजनिक  गरेको छ । 

शैक्षिक वर्ष २०७७ मा केही विषयवस्तु  मात्र परिवर्तन हुने निर्देशक भट्टराईले जानकारी दिए । 

 


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP