नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेले संस्थापक नेता सुवर्णलाई सम्झियो
कांग्रेस बाँकेले संस्थापक नेता सुवर्णलाई सम्झियो
banijya office RSG-2
११३औं जन्मजयन्तिका अवसरमा दीप प्रज्वलन
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १७, २०८० बागेश्वरी पोस्ट
कांग्रेस बाँकेले संस्थापक नेता सुवर्णलाई सम्झियो

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना संस्थापक नेता सुवर्ण शमशेर राणालाई सम्झेको छ । राणाको ११३औं जन्मजयन्तिका अवसरमा पार्टी कार्यालय नेपालगन्जमा आज दीप प्रज्वलन कार्यक्रम गरेर कांग्रेसले सुवर्णलाई सम्झेको हो । 

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । स्वर्गीय सुबर्ण शमशेर कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति र पूर्व प्रधानमन्त्री समेत हुन् ।

दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेस निर्माणमा सुबर्ण शमशेरको अतुलनीय योगदान रहेको बताए । कांग्रेस नेता एवम् निवर्तमान लुम्बिनी प्रदेश सांसद शंकर गिरीले स्वर्गीय सुबर्णको राजनीतिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए । उनले सुवर्णलाई दानवीर र त्यागी नेताका रुपमा चित्रण गरे । गिरीले सुबर्णको असल चरित्रलाई पार्टीका नेता कार्यकर्ताले व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिए । कार्यबाहक सभापति अधिकारीले पार्टी तथा नेता कार्यकर्ताले संस्थापक नेताहरुको योगदानलाई शिरोपर गरेर अगाडि बढ्न प्रण गर्नुपर्ने बताए । 

पार्टी सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले ब्यक्त गरेका थिए । कार्यक्रममा मैनबत्ती बालेर स्वर्गीय सुबर्ण शमशेरको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

May be an image of 8 people, lighting and textMay be an image of 7 peopleMay be an image of 8 people, lighting, temple and text


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेले बाँके-१ मा ढकाल र ३ मा सुनारलाई दियो टिकट, २ अनिर्णित
एमालेले बाँके-१ मा ढकाल र ३ मा सुनारलाई दियो टिकट, २ अनिर्णित
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP