नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २०, २०८३ बागेश्वरी पोस्ट
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना

नेपालगञ्ज । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि (मतदाता) हरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

प्रकाशित नामावली अनुसार बाँकेबाट अन्तिम सूचीमा परेका मतदाताहरुमा क्षेत्र नम्बर १ बाट पूर्ण प्रसाद आचार्य, देव बहादुर खाँण ठकुरी, चक्र बहादुर अधिकारी, मेराज अहमद खाँ, भीम बहादुर राना क्षेत्री, वीरेन्द्र कुमार शाह, संगिता सुवेदी, अन्जना पाण्डे, केश कुमारी भण्डारी, दौपदी वली, नारायण प्रसाद गौडेल, पोषणराज केसी, महावीर वली, डिल्ली बहादुर गिरी, तप्त बहादुर पौडेल, टेकनारायण भुसाल, मन प्रसाद आचार्य, लक्ष्मण राज पौडेल, दिपक बहादुर वली, युवराज पौडेल, कृष्ण प्रसाद भुगई, रुद्र बहादुर ओली, बविता शाही, सरोज विक्रम विष्ट, कमल बहादुर साही, मीना शर्मा गौडेल, कृष्ण बहादुर पुन मगर, कृष्ण बहादुर विके, यम बहादुर खड्का, मोहेले आर्य धोबी, नम बहादुर आले, बलराम शर्मा, प्रकाश सिग्देल, गीता वली, कृष्ण चन्द्र मौर्य, लाहुराम थारु, सञ्जु कुमारी चौधरी, फूलाराम थारु, ईशाक जोलाहा, बालकुमार शर्मा, दिग्विजय जंग राणा, मोहन गौतम, चौतराम चौधरी, दीप नारायण वर्मा, शारदा शर्मा, मनिषा सिंह थारु र प्रेम केसी मतदाता छन् । 

यसैगरी क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि (मतदाता) मा नरेन्द्र कुमार चौधरी, बेल बहादुर बोहरा, प्रदिप शाह तेली, विजय कुमार यादव, धनराज वर्मा, उमा थापा मगर, कल्पना रेग्मी, रेनुसिंह ठाकुर, नारायणी रुपाखेती, राज कुमार कुर्मी वर्मा, अजित कुमार शर्मा रेग्मी, सुरेन्द्रबहादुर हमाल, रमेश कुमार गुप्ता, कृष्ण कुमारी सापकोटा (चौधरी), राकेश बहादुर श्रीवास्तव, सुनिल राणा, शुधांसु कोइराला, गोपाल प्रसाद अधिकारी, प्रशान्त विष्ट, सिता देवी काफ्ले, ईश्वरी प्रसाद ज्ञवाली, ममता देवी कुर्मी, दिपेन्द्र रेग्मी, अनुज वर्मा, अमृत कुमार आचार्य, मेराज अहमद हलवाई, मैकुलाल वाल्मीकि, विष्णु प्रसाद भुसाल, डम्बर बहादुर गोल्डस्मिथ, फन बहादुर गुरुङ, सुनिल सिंह हमाल, रत्न राणा, राज कुमार साहू, ज्ञानेन्द्र कुमार चौधरी, लीलावती यादव, शाहिदा बानो, जमालुद्दीन बागवान, निजामुद्दीन अन्सारी र मोहना अन्सारी छन् ।

यसैगरी क्षेत्र नम्बर ३ बाट केशव कुमार शाह, टेक बहादुर खड्का, रमेश कुमार सिजाली, देव बहादुर खत्री केसी, महेन्द्र मल्ल, अजय कुमार वर्मा, उमा कुमारी थापा, गीता गोदार क्षेत्री, निर्मला रोकाय, भावना चौधरी, कपिल देव शर्मा, केशर खड्का, खलील खाँ, टंक प्रसाद काफ्ले (आशिष), देव बहादुर खत्री, प्रकाश बहादुर शाही, बादशाह कुर्मी, मेघराज वली, रमेश कुमार वर्मा, हस्त बहादुर शाही, शरद कुमार रेग्मी, राकेश कुमार सोनी, कमला हमाल, उपेन्द्र बहादुर विष्ट, यज्ञ केसी, जितेन्द्र विक्रम शाह, निखिल बैगार, भिम बहादुर विके, रामेश्वर कँडेल, जगदीश प्रसाद हरिजन, पुष्पा कुमारी सुनार, दिप बहादुर थापा, मञ्जु मल्ल, कुवर बब्बन सिंह, तेजेन्द्र बहादुर कँडेल, दुखी राम लोनिया, नाजमा खातुन, चन्तराम थारु, मो. नक्की खाँ र लक्ष्मी नारायण शाह रहेका छन् । 

क्षेत्र नम्बर १ बाट ४७ जना, क्षेत्र नम्बर २ बाट ३९ जना र क्षेत्र नम्बर ३ बाट ४० जना गरी बाँकेबाट जम्मा १२६ मतदाता छन् । 

May be an image of textMay be an image of textMay be an image of text


प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
बाँकेबाट १५औं महाधिवेशनमा १२६ मतदाता, क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ४७ जना
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
सभापतिसहित कांग्रेस पदाधिकारीमा क-कसले दर्ता गराए उम्मेदवारी ? शर्मा र भुषाल निर्विरोध !
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
गर्भावस्था र प्रसवका क्रममा महिलामाथि हुने हिंसा रोक्न जोड
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने दीपक गिरीको घोषणा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP