नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालमा मेसुको जिम्मेवारी पुन: डा. प्रकाश थापाले पाए
भेरी अस्पतालमा मेसुको जिम्मेवारी पुन: डा. प्रकाश थापाले पाए
बागेश्वरी पोस्ट
शुक्रबार, असार २१, २०८१ बागेश्वरी पोस्ट
भेरी अस्पतालमा मेसुको जिम्मेवारी पुन: डा. प्रकाश थापाले पाए

नेपालगन्ज । कोरोना कहरका बेला भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्ट रहँदा अब्बल कार्य गरेका डा. प्रकाश थापालाई स्वास्थ्य मन्त्रालयले पुन: भेरी अस्पतालको मेसुको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले अहिलेका मेसु डा.पवनजङ्ग रायमाझीलाई मन्त्रालय फिर्ता बोलाउँदै डा. थापालाई मेसुमा नियुक्त गरेको हो । यसअघि मेसु हुँदा भेरी अस्पतालको कार्य सम्पादन  मूल्यांकनमा उत्कृष्ट बनाउन अहम् भूमिका खेलेका पश्चिम क्षेत्रका वरिष्ठ अर्थोपेडिक डा. थापा प्रशासनिक कार्य गर्न पनि उत्तिकै माहिर मानिन्छन् ।

यसअघि दुई पटक भेरी अस्पतालको मेसु भइसकेका डा. थापाको उत्कृष्ट कार्य, अस्पतालप्रतिको लगाब र सेवाग्राहीसँँग गर्ने व्यवहार लगायतका कारण तेस्रो पटक स्वास्थ्य मन्त्रालयले उनलाई मेसु बनाएको हो ।

कोरोना कहरमा  डा. थापाको उत्कृष्ट कार्य कौशलतालाई उच्च कदर गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित गरेकी थिइन् ।


प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP