नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेले सम्झियो गणेशमान र सुवर्णलाईः दीप प्रज्ज्वलन र माल्यार्पण
कांग्रेस बाँकेले सम्झियो गणेशमान र सुवर्णलाईः दीप प्रज्ज्वलन र माल्यार्पण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २४, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेले सम्झियो गणेशमान र सुवर्णलाईः दीप प्रज्ज्वलन र माल्यार्पण

नेपालगञ्ज । गणेशमान सिंहलाई त्याग र निष्ठाको प्रतिमूर्तिका रुपमा चित्रण गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जको सुर्खेतरोडस्थित गणेशमान चोकमा २०४६ सालका सर्वोच्च कमाण्डर, लौह पुरुष सिंहको ११०औं जन्मजयन्ति तथा संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सुवर्ण शमशेरको ४८औं स्मृति दिवसको अवसरमा आयोजना गरेको दीप प्रज्वलन तथा माल्यार्पण कार्यक्रममा बोल्ने बक्ताहरुले सिंहले देखाएको बाटोमा अग्रसर हुन सके कांग्रेस र समग्र मुलुकले लक्ष्य हासिल गर्न सक्ने बताए । 

May be an image of 9 people and text

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नेपालमा प्रजातन्त्रको पुनर्बहालीका लागि सिंहको योगदान अतुलनीय रहेको बताए । सिंहको नेतृत्वमा भएको जनआन्दोलनको जगमा जनताका अधिकारहरु स्थापित भएको उनको भनाई छ । शमशेरको योगदान पनि पार्टीमा उच्च रहेको भन्दै बाल्मिकीले कांग्रेसजनले आफ्ना नेताहरुको पथ विर्सन नहुनेमा जोड दिए । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसले सिंह र शमशेरले देखाएको बाटोमा हिंडन सके लक्ष्य हासिल गर्न सकिने भन्दै राजनीतिमा त्याग, संघर्ष, निष्ठा र लगाबलाई नेताद्वयले प्रमाणित गरेर देखाएको चर्चा गरे । राष्ट्रिय सभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले संस्थापक नेताहरुको मार्गदर्शन कांग्रेसका लागि पूँजी भएको बताए । 

May be an image of 12 people and text

सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । त्यस अवसरमा सभापति गौडेलले सिंहको शालिकमा माल्यार्पण गरेका थिए । स्वागत मन्तब्य उपसभापति गोपालप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा कांग्रस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, कांग्रेस लुम्बिनी प्रदेश सदस्य प्रमेश्वरी पाठक, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोदकुमार थारु, प्रबक्ता डिल्ली गिरी, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

May be an image of 8 people, temple and text

May be an image of 3 people and crowdMay be an image of 9 people and textMay be an image of 7 people, speaker, fog and monumentMay be an image of 3 people and textMay be an image of 6 people, temple and text


प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP