नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भरुवा बन्दुकसहित दुई जना शिकारी नियन्त्रणमा
भरुवा बन्दुकसहित दुई जना शिकारी नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ५, २०८१ बागेश्वरी पोस्ट
भरुवा बन्दुकसहित दुई जना शिकारी नियन्त्रणमा

नेपालगञ्ज । सशस्त्र प्रहरीले कञ्चनपुरबाट भरुवा बन्दुकसहित दुई जना शिकारीलाई शिकार खेल्न जंगल जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल कञ्चनपुरस्थित खल्लामछेट्टी बिओपीबाट बिओपी प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक भरत कुँवरको कमान्डमा गएक टोलीले भिमदत्त नगरपालिका ९ मछेट्टी कालीगाड खोला किनारबाट दुई जना शिकारीलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार मंगलबार राति ११.५० बजे नियमित गस्तीमा गएको नायब निरीक्षक कुँवरको टोलीले पैदल हिंडेर शिकार गर्न जंगलतर्फ जाँदै गरेको अवस्थामा कालीगाड खोला किनारबाट ती दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै शिकारीलाई बरामद गरिएको दुई थान बन्दुकसहित आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
नेपालगन्जको गोदाममा प्रहरीको छापा:३३ हजार ९ सय किलो अवैध केराउ बरामद, सन्चालक पक्राउ
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
बैंकिङ कसूर मुद्दामा फरार तिवारी प्रहरी नियन्त्रणमा
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
नेपालगन्ज र कोहलपुरबाट लागुऔषधसहित तीन जना पक्राउ
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
खजुरा क्षेत्रको नेपाल-भारत सीमामा अवैध गतिविधि रोक्न दुबै देशका सुरक्षा निकाय एकैसाथ गस्तीमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP