prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
१ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २३, २०८१ बागेश्वरी पोस्ट
१ करोड बढीको सुन, चाँदी र नगदसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

कैलाली । सशस्त्र प्रहरीले १ करोड रुपैयाँ बढीको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका-५ कौवाखेडाबाट करोड रुपैयाँ बढीको गहनासहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल नं. ७  वैद्यनाथ बाहिनी सुदूरपश्चिमले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनीका अनुसार पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर -१ का ३१ वर्षीय हर्कबहादुर बिक, सुर्खेतको चौकुने गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । 

उक्त १ करोड रुपैयाँ बढीको सुन, चाँदी र नगद बोकेर भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी पगियापसराले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनीले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरुसँग ८० लाख ७९ हजार ५६१ रुपैयाँको सुन, १५ लाख २८ हजार ४६० रुपैयाँँको ८ किलो ९१४ ग्राम चाँदी, भारतीय ६ लाख ११ हजार ६२५ रुपैयाँ, ४ वटा मोबाइल फोन र चाँदीका लेप लगायतका भाँडासहित पक्राउ गरिएको हो ।

यस बारेमा सशस्त्र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
साईगाउँबाट भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जका यौन अखडामा बाँके प्रहरीको छापा,४५ जना पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
नेपालगन्जको जुवाखालमा बाँके प्रहरीको छापा, साढे १३ लाखसहित १४ जुवाडे पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP