नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामुदायिक बिधालयका विद्यार्थीसंंग उपप्रमुख चौधरी
सामुदायिक बिधालयका विद्यार्थीसंंग उपप्रमुख चौधरी
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २३, २०७६ बागेश्वरी पोस्ट
सामुदायिक बिधालयका विद्यार्थीसंंग उपप्रमुख चौधरी

कोहलपुर । कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी कोहलपुरका सामुदायिक विद्यालयहरुमा अन्तरक्रिया कार्यक्रममा तदारुकता साथ लागि परेकी छिन् ।

उपप्रमुख चौधरीले हप्ताको प्रतेक शुक्रबार सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई तिव्रता दिईरहेकी छिन् । चौघरीले लेे आज वडा नं ३ मा श्री जनता माविमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेकी हुुुन् । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बालविवाह, शौचालय, विद्यालयका भवन लगायत विभिन्न समस्याहरु बारे उपप्रमुख चौधरीलाई बताए।

विद्यालयको गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षा, आवश्यक भौतिक संरचना निर्माण नहुँदा पढाइमा समस्या आईरहेको भन्दै राज्यले शिक्षाको सुधारका लागि स–साना कुरालाई प्राथमिकता दिनुपर्ने विद्यार्थीहरुले माग राखेका छन् । उपप्रमुख चौधरीले विद्यार्थीहरुका मागलाई सम्बोधन गर्नका लागि स्थानिय सरकारले विशेष नीति लिने भन्दै विद्यालयका समस्याहरुलाई समाधानका लागि कोहलपुर नगरपालिकाको आगामि आर्थिक वर्षको योजनामा समावेश गरिने प्रतिवद्वता जनाएकी छिन् ।

साथै विद्यालयमा बढ्दो क्रममा रहेको बालविवाहलाई न्यूनिकरण गर्नका लागि सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने भन्दै दिँदै बालविवाह विरुद्व शिक्षक, विद्यालय परिवार, अभिभावक लगायत स्वयम् विद्यार्थी नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् । त्यस्तै विद्यालयको आवश्यक भौतिक संरचना निर्माणका लागि संघिय, प्रदेश र स्थानिय सरकार बिच सहकार्य गरी अगाडि बढ्ने उनले जानकारी दिएकी छिन् ।

कोहलपुर क्षेत्रको सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीसँग उपप्रमुख कार्यक्रमको आयोजना गरिएको उनले बताएकी छिन् । विद्यालयमा देखिएका विभिन्न समस्याहरुलाई सामाधान गर्नका लागि विस्तृत योजना निर्माणमा आवश्यक पर्ने भएकाले सो अभिभायनलाई तिव्रता दिईएको उपप्रमुख चौधरीको भनाईरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP