prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रको '१०० दिने' र कांग्रेस बाँकेको 'चार महिने अभियान' समापन
कांग्रेस केन्द्रको '१०० दिने' र कांग्रेस बाँकेको 'चार महिने अभियान' समापन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १६, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस केन्द्रको '१०० दिने' र कांग्रेस बाँकेको 'चार महिने अभियान' समापन

नेपालगञ्ज । नेपाली कांग्रेस केन्द्रको '१०० दिने विशेष अभियान' र जिल्ला कार्यसमिति बाँकेको 'चार महिने अभियान' को समापन भएको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज एक कार्यक्रमका बीच अभियानको समापन गरिएको हो । 

nepalgunj 081-082

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय अभियानका प्रतिनिधि कृष्ण किशोर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । घिमिरेले नेपाली काँग्रेसका नेता कार्यकर्ता अनशासित एवम् मर्यादित हुनुपर्ने बताए । उनले पार्टी संगठनलाई  बलियो बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले आपसी तिक्तता त्यागेर एकता भावका साथ अघि बढ्न आह्वान समेत गरे । पार्टी सभापति गौडेलले "जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणका लागि कांग्रेसको अभियान" भन्ने मूल नाराका साथ कांग्रेस बाँकेले वडा केन्द्रित चार महिने कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । उनले कांग्रेसलाई तल्लो तहसम्म जागृत गर्न र सबै बर्गसंग साक्षात्कार गराउन अभियान सफल भएको बताए । 

May be an image of 6 people and text

कार्यक्रममा बोल्ने बक्ताहरुले गुटरहित एकताबद्ध कांग्रेस आजको आवश्यकता रहेकोमा जोड दिएका छन् । कांग्रेसजन बीचकै मन भेद पार्टी भित्रको सबैभन्दा ठूलो समस्या रहेको नेता कार्यकर्ताले बताएका थिए । अरु दलसंग नभई कांग्रेस-कांग्रेसकै गठबन्धनमा सबैको जोड छ । बक्ताहरुले पार्टीलाई अझ गतिशील र चलायमान बनाउन अभियानहरु सार्थक हुने बताएका थिए । 

May be an image of 2 people, people studying and crowd

समापन कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर मल्ल, महासमिति सदस्यहरु मेघराज वली, राजकुमार बर्मा, महावीर वली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले मन्तव्य व्यक्त गरेका थिए । 

जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको समापन कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

May be an image of 2 peopleMay be an image of 3 people and people studyingMay be an image of 7 people and text


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP