नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सवको आठौं दिन: बद्रीको दमदार प्रस्तुति
प्रादेशिक महोत्सवको आठौं दिन: बद्रीको दमदार प्रस्तुति
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सवको आठौं दिन: बद्रीको दमदार प्रस्तुति

नेपालगन्ज । प्रादेशिक महोत्सवको आठौं दिन लोक गायक बद्री पंगेनीले दमदार प्रस्तुति दिए । उनको बहुचर्चित गीत 'तिम्रो राशी तुला' लगायतको गीतमा दर्शकलाई नचाएका थिए । देउडा गायक लालबहादुर धामी (अछामी बड्डा) ले देउडा गीतबाट आयोजक र दर्शकलाई निकै नचाएका थिए । कार्यक्रममा लोक गायिका अनिता चलाउने र लोक गायिका सपना शाहीले गीत गाएका थिए । हेमराज अधिकारी (खन्टे खलास समूह) र भीम विष्ट (अछामी रेखा) ले समसामयिक विषयमा हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको नवौं दिन शुक्रबार चर्चित लोक गायक पशुपति शर्मा, लोक दोहोरी गायिका रुपा घर्ती मगर, लोक पप गायक टंक तिमिल्सैना, डान्सर अन्जु सुनारको प्रस्तुति पनि हुनेछ ।

 

 

 

 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
१०० रुपैयाँ माथिका वस्तु आयातमा प्रतिबन्ध होइन, वैध व्यापार प्रवर्द्धनको नीति: धामी
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
अर्थ मन्त्रालयद्वारा नेपालगञ्जमा बजेट तथा राजश्व नीतिका लागि सुझाव संकलन
पौवा स्वाद उत्सव सुरु
पौवा स्वाद उत्सव सुरु
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
१०औँ वार्षिकोत्सवको अवसरमा होटल पौवाले देशभरका शाखाका ‘स्वाद उत्सव’ गर्दै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP