नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रादेशिक महोत्सवमा लोकप्रिय गायक पशुपतिले दर्शकलाई खुबै नचाए
प्रादेशिक महोत्सवमा लोकप्रिय गायक पशुपतिले दर्शकलाई खुबै नचाए
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १८, २०८१ बागेश्वरी पोस्ट
प्रादेशिक महोत्सवमा लोकप्रिय गायक पशुपतिले दर्शकलाई खुबै नचाए

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा लोकप्रिय गायक पशुपति शर्माले दर्शकलाई खुबै नचाए । जाम भने जान्छेउ र माया, पोखरा फेवाताल घुम्नलाई...बोलको गीत गाउँदै स्टेज उक्लेका पशुपति शर्माले क्याम्पस पढ्न आउने..., क्यार्न माया मारिछौ सानीले...,सारङ्गी ¥याइ¥याई...लगायतका आफ्ना आधा दर्जन भन्दा बढी गीत गाएर दर्शकको माया बटुलेका थिए ।

कार्यक्रमका अन्तिम अथिति कलाकार शर्माले सांंगितिक कार्यक्रमको समापन लोक दोहोरी गायिका रुपा घर्ती मगरसँग लाइभ दोहोरी गाएका थिए । उनले लेजिड फस्ट भन्दै रुपालाई पहिले गीत गाउन भने । रुपाले लेजिड फस्ट हुन मानिनन् । भनिन्, ‘हुँदैन । पहिले भाले बास्छ दाई ।’ लोक पप गायक टंक तिमिल्सैनाले पनि नेपालगन्जमा आफूले पढेका दिन याद गर्दै दर्शकलाई नाच्ने बनाएका थिए । उनले मेरी चम्पा..., मन माया...र देउडा गाएर दर्शकलाई समूह समूहमा नाच्न बाध्य बनाएका थिए । कार्यक्रममा डान्सर अन्जु सुनारले मनमोहक नृत्य प्रस्तुत गरेकी थिइन् ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको दशौं दिन शनिबार चर्चित गायक प्रकाश दूतराज, गायिका रचना रिमाल र डान्सर अञ्जली अधिकारीको प्रस्तुति हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
निजी मिडियामाथिको सरकारी विज्ञापन रोक सर्वोच्चले उल्ट्यायो
निजी मिडियामाथिको सरकारी विज्ञापन रोक सर्वोच्चले उल्ट्यायो
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
वादी समुदायका महिलालाई स्वरोजगारतर्फ उन्मुख बनाउन 'डलकुशन' निर्माण तालिम
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP