prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेविसंघबाट स्ववियु सभापतिमा भिड्दै रावल
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेविसंघबाट स्ववियु सभापतिमा भिड्दै रावल
banijya office
'हामीमाथि विद्यार्थी साथीहरुको भरोसा छ'
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २९, २०८१ बागेश्वरी पोस्ट
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेविसंघबाट स्ववियु सभापतिमा भिड्दै रावल

nepalgunj 081-082

नेपालगञ्ज । नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापतिको उम्मेदवारमा सन्तोष रावललाई अगाडि सारेको छ । रावलसंगै स्ववियु. सभापतिमा संयुक्त प्यानलका हरेन्द्र बहादुर विक, अनेरास्ववियुका केशरजंग शाह र समावेशी विद्यार्थी समूहबाट निशान थारुले प्रतिष्पर्धा गर्दैछन् । 

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज स्ववियु निर्वाचन समितिको कार्यालयले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यस्तै सचिवमा नेविसंघबाट सत्येन्द्र प्रसाद श्रेष्ठ, संयुक्त प्यानलका दिपेन्द्र केसी, अनेरास्ववियुबाट चिरञ्जिवी बुढा र समावेशी विद्यार्थी समूहबाट टेकराज कँडेल प्रतिष्पर्धामा छन् । कोषाध्यक्षमा पनि क्रमशः सिर्जना पौडेल, विष्णु कनौजिया, सुरेन्द्र रावल र महेश शर्माबीच प्रतिष्पर्धा हुनेछ । 

नेविसंघबाट उम्मेदवार बनेका रावलले आफूले नेतृत्व गरेको समूहमा समावेशी र जुझारु युवाहरु रहेकाले विद्यार्थीहरुको अपेक्षा र चाहना अनुसार काम गर्न सक्ने बताए । उनले नेविसंघले नै सबै विद्यार्थीको भावना बुझ्न सक्ने भन्दै मतदान गर्न आग्रह गरेका छन् । "विद्यार्थीहरुको सुखदुःखमा संगै रहेर निरन्तर काम गरेका छौं," रावलले भने-"पक्कै पनि उचित र सही मूल्यांकन गर्नुहुनेछ भन्ने उच्च मनोबलका साथ हाम्रो टिम चुनावी मैदानमा उत्रिएको छ, हामीमाथि विद्यार्थी साथीहरुको भरोसा छ ।"


प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १९:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP