prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल बार निर्वाचनः बृहत् लोकतान्त्रिक प्रगतिशील समूह प्रचारप्रसारका लागि नेपालगञ्जमा
नेपाल बार निर्वाचनः बृहत् लोकतान्त्रिक प्रगतिशील समूह प्रचारप्रसारका लागि नेपालगञ्जमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ४, २०८१ बागेश्वरी पोस्ट
नेपाल बार निर्वाचनः बृहत् लोकतान्त्रिक प्रगतिशील समूह प्रचारप्रसारका लागि नेपालगञ्जमा

नेपालगञ्ज । नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन चैत २३ गते हुँदैछ । उक्त निर्वाचनको प्रचारप्रसारका लागि बृहत् लोकतान्त्रिक प्रगतिशील पेशागत राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायी समूहको उम्मेदवारहरु मतदाता भेटघाटका लागि जिल्ला दोडाहामा छन् । यसैक्रममा आज उनीहरुले नेपालगञ्जका कानुन ब्यवसायीहरुसंग भेटघाट गर्दै आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

उक्त समूहमा नेपाली कांग्रेस, नेकपा एमाले निकट लगायत कानून ब्यवसायीका आस्थागत संगठन आवद्ध छन् । त्यस समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्र उम्मेदवार छन् । यस्तै उपाध्यक्षहरुमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजय शंकर झा, बागमतीबाट तेज बहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्ण प्रसाद पोखरेल, कर्णालीबाट विवस कुमार बस्नेत र सुदुरपश्चिम प्रदेशबाट सिद्धराज ओझा उम्मेदवार छन् । यसैगरी उपाध्यक्ष महिलामा सरस्वती श्रेष्ठ, महासचिव केदार प्रसाद कोइराला, कोषाध्यक्ष जगत बहादुर कार्की प्रतिष्पर्धामा छन् । 

त्यस्तै सदस्य (दलित) मा चिरन्जीवी तिल्क्यानी, सदस्य मधेसी/मुस्लिममा सुर्यकुमार यादव, सदस्य मधेसी/मुस्लिम (खुल्ला) मा रिंकु कुमारी यादव, सदस्य आदिवासी जनजाति (उपत्यका बाहिर) मा राजकुमार श्रेष्ठ, सदस्य आदिवासी जनजाति (खुल्ला) मा मंगल सुन्दर शिल्पकार, सदस्य महिला (उपत्यका बाहिर) मा  इन्दिरा आचार्य, सदस्य महिला (खुल्ला) मा रन्जिता कार्की, सदस्य खुल्ला (उपत्यका बाहिर) मा किरण पौडेल उम्मेदवार छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा किरण न्यौपाने, शारदा गुरुङ, दमन बहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी र माधव मैनाली प्रतिष्पर्धामा छन् ।

अध्यक्ष पदका उम्मेदवार डा. मिश्रले सशक्त, प्रभावकारी  र कार्यमुखी बार निर्माणका लागि आफ्नो टिमलाई निर्वाचित गराउन आग्रह गरे । उनले नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न आफूहरुको उम्मेदवारी रहेको बताए ।  नेपालगञ्जमा आज आयोजित उम्मेदवार परिचय तथा शुभकामना कार्यक्रममा  नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) का केन्द्रिय पार्षद ईश्वरी प्रसाद ज्ञवाली, उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्री, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु लगायतको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।  


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP