prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज-१८ मा नेपाली कांग्रेसको वडा कार्यालय शिलान्यास
नेपालगञ्ज-१८ मा नेपाली कांग्रेसको वडा कार्यालय शिलान्यास
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १०, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१८ मा नेपाली कांग्रेसको वडा कार्यालय शिलान्यास

नेपालगञ्ज । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले पार्टीको वडा कार्यालय निर्माण सुरु गरेको छ । आज शिलान्यास गरिएको वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ ।

पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार बाँकेका ८१ वडा मध्ये नेपालगञ्जको वडा नम्बर १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका राम कुमार वर्माले करीब ३० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् । 

May be an image of 12 people and temple

वडा कार्यालय भवन निर्माणका लागि करीब २५ लाख रुपैयाँ लागत लागत स्टिमेट गरिएको छ । 'तीन लाख ५० हजार रकम विभिन्न स्रोतवाट संकलन भइरहेको छ । बाँकी रकम हामी वडा सभापतिदेखि क्रियाशिल सदस्य र नेपाली कांग्रेस आवद्ध व्यापारीहरुवाट संकलन गर्छौं’-वडा उपसभापति सुवेदीले भने । 

निर्माणाधीन वडा कार्यालय भवन एक तल्लाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक÷एक कोठाका अलावा बैठक कक्ष र शौचालय र कम्पाउण्ड वाल निर्माण गरिनेछ । 

वडा कार्यलय भवन शिलान्यास समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिए । पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुुनले प्रजातन्त्रका विरोधीहरुले जति नै हल्ला गरे पनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरु अब उल्टो वाटो फर्कन सक्दैनन् भने । पार्टीका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टी पंक्ति अहोरात्र खटिरहेको बताउदै, यो सबै भूमिकामा पार्टीका कार्यकर्ताहरुको योगदान मननयोग्य रहँदै आएको छ भने ।वडा सभापति जगदिश प्रसाद कुर्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

पार्टी वडा सचिव हिरेन्द्र बहादुर खड्काले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महासमिति सदस्य राजकुमार वर्माले बोलेका थिए भने कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, जिल्ला सचिव सुधांशु कोइराला, सहसचिव विनोद कुमार थारु, लुम्बिनी प्रदेशका पूर्व सांसद मो= याकुब अन्सारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जननायक विपी कोइराला र संविधान पिता सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP