Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालिका शिक्षा कार्यक्रमको सिकाई आदानप्रदान तथा योजना बैठक सम्पन्न
बालिका शिक्षा कार्यक्रमको सिकाई आदानप्रदान तथा योजना बैठक सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत ११, २०८१ बागेश्वरी पोस्ट
बालिका शिक्षा कार्यक्रमको सिकाई आदानप्रदान तथा योजना बैठक सम्पन्न

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रमको सिकाई आदानप्रदान तथा आगामी योजना बैठक बैजनाथको प्रभात नमुना माविमा सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालित उक्त कार्यक्रम अन्तरगत हालसम्मका कार्यक्रमका उपलब्धिहरू, राम्रा अभ्यासको बारेमा जानकारी आदानप्रदान तथा छलफल गर्ने, जलवायु कार्यमा भएका सिर्जनात्मक कार्यहरुको निरन्तरताको प्रतिबद्धता लिने र सरोकारवालाहरुसंग कार्यक्रमको समिक्षा गरी आगामी दिनमा निरन्तरताको योजना तर्जुमा गर्ने उद्दृेश्यले उक्त बैठक गरिएको हो । 

बैठकमा जलवायु कार्यक्रममार्फत सञ्चालन भएका सत्रहरु, हालसम्म सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी तथा मुख्य उपलब्धिहरुको बारेमा प्रस्तुतिकरण बास नेपालका सिनियर सामाजिक परिचालक मेघा रानाले गरेकी थिइन् । बैठकमा बोल्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले निकै उपलब्धिपूर्ण रहेको कार्यक्रमको निरन्तरताका बिषयमा हालसम्म कुनै पनि जानकारी नभएकोमा दुःख लागेको बताए । उनले विद्यालय, बिद्यार्थी तथा समुदायमा सकारात्मक प्रभाव पारेको कार्यक्रमलाई निरन्तरता दिन सबै लाग्नुपर्नेमा जोड दिए । 

बैठकमा बोल्दै विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले जलवायु परिवर्तन कार्यक्रमले बिद्यालयमा धेरै परिवर्तन ल्याएको बताउँदै उक्त कार्यक्रमलाई विद्यालयले निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । सो क्रममा वडा अध्यक्ष देब बहादुर रावत, शिक्षक अभिभावक संघका अध्यक्ष दिप बहादुर थापा, सम्पर्क शिक्षक धनमाया बिकले कार्यक्रमको प्रभावकारिताका बिषयमा बोलेका थिए । 

यसैगरी बैठकको क्रममा जलवायु न्याय क्लबका बालिकाहरु चेतना बुढा, पुष्पा बिक, रितु बिक, सरस्वती थापा, पूर्णिमा सिंह ठकुरी, आरती परियार, कोमल हमाल लगायतले जलवायु न्याय क्लबमा रहँदा बालिका शिक्षा कार्यक्रमका सहभागीहरूको सिकाई र प्रतिबद्धता ब्यक्त गरेका थिए । 
 


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP