नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते, महामन्त्री शर्मा आउने
कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते, महामन्त्री शर्मा आउने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १५, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते, महामन्त्री शर्मा आउने

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको आज बसेको कार्यसमिति बैठकले पार्टीको तेस्रो जिल्ला सम्मेलन नेपालगञ्जमा भव्य तथा सभ्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

पार्टीको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जको भवनियापुरस्थित सिटी हलमा गर्ने निर्णय गरिएको छ । जिल्ला सम्मेलनको महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । 

पार्टी सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने बार्षिक नीति तथा कार्यक्रम समेत सर्वसम्मतरुपमा पारित गरेको छ । 

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरिएको छ । ती उपसमितिको नाम र त्यसमा जिम्मेवारी लिनेहरुका नाम पनि बैठकले पारित गरेको छ । 

यसैगरी बैठकमा सचिव सुधांशु कोइरालाद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष यज्ञ बस्नेतद्वारा प्रस्तुत २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय-व्यय विवरणसहितको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतरुपमा पारित गरिएको छ । 

बैठकमा पार्टीको केन्द्रीय समितिको परिपत्र पनि सभापति गौडेलले प्रस्तुत गरेका थिए । केन्द्रको परिपत्रमा बाँके जिल्लाका पार्टी कार्यकर्ताहरुलाई क्षमता तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिने विषय समावेश गरिएको छ । 

सोही बैठकले विहिबार राति काठमाडौंस्थित आप्नै घरको छतबाट लडेर दिवंगत भएका पार्टीका नेता रमेश भण्डारीप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP