prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा बाँकेका पत्रकार आन्दोलित
पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा बाँकेका पत्रकार आन्दोलित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १६, २०८१ बागेश्वरी पोस्ट
पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा बाँकेका पत्रकार आन्दोलित

नेपालगञ्ज । एभिन्युज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ बाँके आन्दोलित भएको छ । बाँके शाखाको अगुवाईमा आज नेपालगञ्जमा प्रदर्शन गरिएको छ । स्थानीय वीपी चोकमा बाँके शाखाले श्रद्धाञ्जली र विरोध सभा गरेको हो । 

राजसंस्था पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार रजकलाई प्रेसको ज्याकेट लगाएको तथा क्यामरा बोकेर भिडियो खिच्दै गरेको अवस्थामा जिउँदै जलाएर हत्या गरेको, पत्रकारमाथि आक्रमण तथा सञ्चार गृहमाथि आगजनी, तोडफोड र ढुंगामुढा गरेको विरोधमा महासङ्घले श्रद्धाञ्जली र विरोध सभा गरेको हो । सभामा बोल्ने बक्ताहरुले हत्याराको पहिचान गरी कडा कारबाहीको माग गरेका छन् । प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने दुष्कर्म नगर्न चेतावनी दिइएको छ । 

सभामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष लियाकत अली, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, चौतारी नेपालका अध्यक्ष कमल डाँगीले बोलेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव भगतराम थारुले गरेका थिए । 

May be an image of ‎8 people, crowd and ‎text that says '‎RIOTS BMC ASJF सथा सथ सुनिया पत्रकार तगा सचार गृहमाथि नियोजित अराजमता, अराजकती उद ل ਤਟ gl5‎'‎‎

पत्रकारहरुले पत्रकार सुरेश रजकका हत्यारालाई कार्वाही गर, पत्रकार तथा संचार गृहमाथिको सुनियोजित आक्रमण बन्द गर, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर, अराजकता, उच्छृङ्खलता र उद्दण्डता स्वीकार्य छैन, अराजकता बन्द गर लगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । 

May be an image of 1 person, crowd and textMay be an image of ‎9 people and ‎text that says '‎+ নू्टे पैस स्वतन्बला सुनिशिधत नर সলারকत अराजकदा उप््डस्खजसा उढडणडत क्वीकाये Brt র্বকরনা Far R परকাर मुरेश रजकका स्वराज मदाकी पनकार बकার रजकका हस्यारामाई ह कायोही गर תורה पनकार सरेश रजकका कावाही जर ह्बरालाई पूर्ण प्रैस ስምም मुनिरिदय पत्रकार हत्या तथा संचार गृहमारिको आक्रमण विस्द्य गद्धाऊजली तथा विरोध सभा Ro59 चैत्र 9ឧ गते वीपी चोक, नेपालगंज अर ዋ नेपाल पत्रकार महासंघ ्बाॉके‎'‎‎May be an image of 2 people, crowd and textMay be an image of 14 people, crowd and text


प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP