Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सहकर्मी हत्याको विरोधमा बाँकेका पत्रकार हातमा कालोपट्टी बाँधेर कार्यस्थलमा खटिए
सहकर्मी हत्याको विरोधमा बाँकेका पत्रकार हातमा कालोपट्टी बाँधेर कार्यस्थलमा खटिए
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १७, २०८१ बागेश्वरी पोस्ट
सहकर्मी हत्याको विरोधमा बाँकेका पत्रकार हातमा कालोपट्टी बाँधेर कार्यस्थलमा खटिए

नेपालगञ्ज । राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा गत बिहिबार पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगामुढा विरुद्ध आन्दोलित बनेका पत्रकारहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरे । 

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको निर्णय अनुसार देशभरका पत्रकार आन्दोलित भइरहेका बेला बाँकेमा क्रियाशील पत्रकारहरुले पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हुन् । पत्रकार महासंघ बाँकेको कार्यालयमा बिहान उपस्थित भएर कालोपट्टी बाँधेका पत्रकारहरु कार्यक्षेत्रमा खटिएका थिए ।

पत्रकारहरुले दिनभर हातमा कालोपट्टी बाँधेर समाचार संकलन गरेका थिए । पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको केन्द्रिय सर्कुलर अनुसार बाँकेमा पनि आज दिनभर बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेर पत्रकारहरु कार्यस्थलमा खटिएको बताए । ‘पत्रकारको हत्या, कुटपिट, आगजनी र सञ्चार माध्यममाथिको आक्रमण विरुद्ध हामी आन्दोलित छौं, आन्दोलन कार्यक्रम अन्तरगत आज बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हौं,’ उनले भने ।

May be an image of 14 people and text

यसअघि शनिबार बेलुका महासंघको आयोजनामा श्रद्धाञ्जली तथा बिरोध सभा गरिएको थियो । स्थानीय विपी चोकमा आयोजित सभालाई सम्बोधन गर्ने बक्ताले लोकतन्त्रमा मात्रै पूर्ण प्रेस स्वतन्त्रताको अनुभूति गर्न पाइने बताए । पूर्वराजा समर्थकको आन्दोलनका क्रममा काठमाडौंको तिनकुनेमा एभिन्युज टिभीमा कार्यरत फोटो पत्रकार सुरेश रजकको आगजनी गरी हत्या गरिएको थियो भने केही पत्रकारलाई घाइते बनाइएको थियो । सञ्चार गृहमाथि पनि आगजनी, तोडफोड र ढुंगामुढा गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP