नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वर्गीय कोइराला निवासमा नवौं दिनमा श्रद्धाञ्जली सभा
स्वर्गीय कोइराला निवासमा नवौं दिनमा श्रद्धाञ्जली सभा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १९, २०८१ बागेश्वरी पोस्ट
स्वर्गीय कोइराला निवासमा नवौं दिनमा श्रद्धाञ्जली सभा

नेपालगञ्ज । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् लुम्बिनी प्रदेश सह-इन्चार्ज स्व. अशोक कोइरालाको निधन भएको नवौं दिनमा उनकै निवास कोहलपुरमा नेकपा एकीकृत समाजवादी पार्टी बाँके तथा बर्दिया र भ्रातृ संगठनले श्रद्धाञ्जली सभा गरेका छन् ।

श्रद्धाञ्जली सभामा पोलिटव्युरो सदस्य अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य नारायणी वली, निर्मल सुवेदी, कौशिला सिंह, बाँके पार्टी अध्यक्ष इन्द्र बहादुर थापा, उपाध्यक्ष  भद्र देवकोटा, पार्टी सचिव दिपक जिएम, बर्दिया अध्यक्ष कुल पोखरेल, उपाध्यक्ष दिल बहादुर केसी, अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष इन्द्र बस्नेत, पार्टी प्रचार विभाग प्रमुख करिश्मा योगी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य कुशल दलामी, बाँके अध्यक्ष लोकनाथ शर्मा लगायतले आ-आफ्ना संगठनका तर्फबाट स्व. कोइरालाको फोटो अंकित फ्रेम  उनका दाजुलाई हस्तान्तरण गर्दै उनको सम्झनामा एक मिनेट मोनधारण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै उनको  १३औं दिनको पुण्यतिथिमा केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल पनि आउने जानकारी पार्टी केन्द्रीय सचिव सोम प्रसाद पाण्डले दिएको प्रेस संगठन बाँके अध्यक्ष शर्माले बताए । 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP