नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एकीकृत समाजवादी नेता कोइरालाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण
नेकपा एकीकृत समाजवादी नेता कोइरालाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २०, २०८१ बागेश्वरी पोस्ट
नेकपा एकीकृत समाजवादी नेता कोइरालाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

नेपालगञ्ज । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य अशोक कोइरालाको निधनको १०औं दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोइराला निवास कोहलपुर नगरपालिका-११ दशबिगाहामा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रचण्डसंगै माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसी, जिल्ला संयोजक नरेन्द्र पाण्ड 'जेम्स', गोपाल प्रसाद अधिकारी, गंगा दाहाल, प्रदेश सभा सदस्य कृष्णा केसी 'नमुना', खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक 'तुफान' लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू कोइरालालाई श्रद्धाञ्जली दिन पुगेका थिए ।

श्रद्धाञ्जली सभामा माओवादी केन्द्रले स्वर्गीय कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ । पार्टीको तर्फबाट जारी समवेदनामा भनिएको छ, "कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य अशोक कोइरालाको २०८१ चैत ११ गते उपचारका क्रममा भएको अकल्पनीय निधनले हाम्रो पार्टी माओवादी केन्द्र परिवारलाई स्तब्ध बनाएको छ । कोइरालाले राज्य परिवर्तन र समग्र कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भूमिका अतुलनीय छ ।" माओवादीले कोइरालाको अप्रत्याशित निधनले कम्युनिष्ट आन्दोलन तथा उनको परिवारलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP