नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आन्दोलनको उपलब्धि गुम्न दिँदैनौं: अध्यक्ष नेपाल 
आन्दोलनको उपलब्धि गुम्न दिँदैनौं: अध्यक्ष नेपाल 
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २३, २०८१ बागेश्वरी पोस्ट
आन्दोलनको उपलब्धि गुम्न दिँदैनौं: अध्यक्ष नेपाल 

कोहलपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले २०६२/६३ को आन्दोलनका उपलब्धिलाई गुम्न नदिने बताएका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य स्व. अशोक कोइरालाको १३औं दिनको पुण्यतिथिमा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश, बाँके जिल्ला कमिटी र कोहलपुर नगर कमिटीले संयुक्तरुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएको बताए । जनआन्दोलनका उपलब्धि खोस्न प्रतिकृयावादीले चलखेल गरे पनि समाजवादी मोर्चाले गरेको प्रदर्शनबाट उनीहरु अत्तालिएको नेपालको भनाई छ ।

विद्यार्थी कालबाट राजनीति  सुरु गरेका स्वर्गीय कोइरालाले बाँके जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य भएर बाँके, बर्दिया र लुम्बिनी प्रदेशभरि नै  पार्टी निर्माण ठूलो योगदान गरेको उनले बताए ।  सोही सभामा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले स्वर्गीय कोइरालासंग विद्यार्थी कालबाटै संगै राजनीति सुरु गरेको तथा बाँके र कोहलपुरको विकासको लागि मरिहत्ते गर्ने असल सहयात्री योद्धा गुमाएको बताए । संविधानसभा सदस्य देवराज भार, नेपाली कांग्रेस जिल्ला सभापति नारायण प्रसाद गौडेल, नेकपा माओवादीका केन्द्रीय सदस्य आइपी खरेल, रास्वपा जिल्ला सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले बाँके र कोहलपुरको विकासका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर निःस्वार्थ लागिपर्ने सहकर्मी गुमाउनु परेको बताए ।

सभामा समाजवादी पार्टी उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोम प्रसाद पाण्डे, पोलिटब्युरो सदस्य दामोदर प्रसाद अर्याल, अब्दुल हुसेन खाँ, संविधानसभा सदस्य निर्मल सुवेदी लगायतको उपस्थिति रहेको थियो । सभालाई सम्वोधन गर्दै कोइरालाकी धर्मपत्नी मञ्जु कोइरालाले अशोकका अधुरो सपना पूरा गर्न आफू सदैव लागि रहने भन्दै दुःखद् घडीमा सम्झिने नेता,कर्याकर्ता, इष्टमित्र, आफन्तजनमा कृतज्ञता व्यक्त गरिन् । श्रद्धाञ्जली सभाको अध्यक्षता बाँके अध्यक्ष इन्द्र बहादुर थापाले गरेका थिए भने सभा सञ्चालन पार्टी सचिव दिपक जिएमले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP