नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वीपीको शालिकमा कालो कपडा बेरेपछि कांग्रेसद्वारा निन्दा, दोषीलाई कडा कारबाहीको माग
वीपीको शालिकमा कालो कपडा बेरेपछि कांग्रेसद्वारा निन्दा, दोषीलाई कडा कारबाहीको माग
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २४, २०८१ बागेश्वरी पोस्ट
वीपीको शालिकमा कालो कपडा बेरेपछि कांग्रेसद्वारा निन्दा, दोषीलाई कडा कारबाहीको माग

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले राजावादीहरुको अराजक समूहले नेपालगञ्जस्थित विपी चोकमामा रहेको जननायक विपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालो दल्ने कार्यको घोर भत्सर्ना तथा निन्दा गरेको छ । 

आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा राजावादीहरुको समूहले शनिवार साँझ वीपी चोकमा राँके जुलुस प्रदर्शन गर्ने क्रममा त्यहाँ रहेको महामानव वीपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालो दल्ने काम गरेको भन्दै कांग्रेसले घटनाको निन्दा गरेको हो । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ-‘आन्दोलनका नाममा देखाइएको यस्तो अराजक र उद्दण्डताको जति निन्दा गरे पनि कम हुन्छ, यस्तो हर्कतको हामी कडा शब्दमा निन्दा गर्दछौं ।’

प्रहरी प्रशासनकै बाक्लो उपस्थितिबीच यस खाले अशोभनीय र निन्दनीय घटना हुनुलाई पार्टीले गम्भीररुपमा लिएको छ भन्दै प्रेस विज्ञप्तिमा आन्दोलनका नाममा यस्तो अराजकता मच्चाउने समूहलाई तत्काल पक्राउ गरी कारवाही गर्न नेपाली कांग्रेस बाँकेले जोडदार माग गरेको छ । 

May be an image of text

‘लोकतन्त्रमा आफ्ना विचार र भावना तथा अभिव्यक्ति राख्ने तथा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई भएपनि अराजकता र उच्छृंखलता सह्य हुन सक्दैन,’ प्रेस विज्ञप्तिमा भनिएको छ-‘लोकतन्त्रको विकल्प ‘उन्नत लोकतन्त्र’ नै हो भन्ने मान्यतामा अडिग सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको शाकिकप्रति नै गिद्धे नजर लगाउने र हतास मानसिकताको उपज स्वरुप गरिएको उक्त निन्दनिय र उपद्रो कार्य गर्ने विरुद्ध कारवाही लागि तदारुकता नदेखाइए नेपाली कांग्रेस बाँके कडा ढंगले प्रस्तुत हुन बाध्य हुनेछ ।’


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
लुम्बिनी प्रदेश U-14 फुटबल छनौटमा सिद्धार्थ बन्यो च्याम्पियन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP