नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नयाँ बर्षमा कोहलपुर न्यु सिटीको विशेष योजना: घडेरी खरिद गर्नेलाई अफर !
नयाँ बर्षमा कोहलपुर न्यु सिटीको विशेष योजना: घडेरी खरिद गर्नेलाई अफर !
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ३१, २०८१ बागेश्वरी पोस्ट
नयाँ बर्षमा कोहलपुर न्यु सिटीको विशेष योजना: घडेरी खरिद गर्नेलाई अफर !

कोहलपुर (बाँके) । कोहलपुर डेभलपर्स प्रालिले बैजनाथ-५ स्थित कोहलपुर न्यु सिटीमा घडेरी खरिद गर्ने ग्राहकका लागि नयाँ वर्ष २०८२ को अवसरमा विशेष योजना ल्याएको छ । कोहलपुरमा आज विहान पत्रकार भेटघाट गर्दै कोहलपुर डेभलपर्सले घडेरी खरिद गरी पाँच महिनाभित्र घर निर्माण गर्ने ग्राहकलाई विशेष अफर दिएको जनाएको छ । 

कोहलपुर डेभलपर्स प्रालिका सिभिल इन्जिनियर रविन खड्काका अनुसार ग्राहकले घडेरी खरिद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन शुल्क र राजश्व प्रालिले नै भुक्तानी गरिदिने, घडेरी खरिदको मूल्यको ५० प्रतिशत बैंक फाइनान्स सुविधा र दुई तलासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र ईटामा ५० प्रतिशतसम्म प्रालिले नै बेहोर्नेछ । कोहलपुर न्यु सिटीका व्यवस्थापक सुरेश आचार्यले त्यहाँ ५०० बढी पूर्वाधारयुक्त घडेरी विकास गरी विक्री वितरण गर्दै आएको बताए । कालोपत्रे सडक, विजुली बत्ती, सतही पानी निकास, खानेपानी, निर्माणाधीन अस्पताल, नगर बसपार्क, प्रहरी चौकी तथा निजी स्कुलहरु समेत रहेको कोहलपुर न्यु सिटी प्लानिङ क्षेत्रभित्र ८ धुरदेखि १२ धुरसम्मका घडेरी खरिद गर्न सकिने आचार्यले बताए । 

कोहलपुर न्यु सिटी २० विगाहा क्षेत्रफलमा फैलिएको छ । नेपालगन्ज विमानस्थलबाट १८ किलोमिटर तथा कोहलपुर चौराहाबाट ६ किलोमिटर पश्चिम र पूर्व पश्चिम राजमार्गदेखि ४५० मिटर दक्षिणमा अवस्थित कोहलपुर न्यु सिटीलाई वृक्षारोपण गरेर वातावरणमैत्री क्षेत्र बनाइएको इन्जिनियर खड्काले बताए । उनका अनुसार त्यसभित्र मुख्य सडक ७ मिटर र सहायक सडक ५ मिटर चौडाईका छन् । मुख्य सडकमा प्रति धुर ५ लाख २५ हजार र सहायक सडकमा ४ लाख २५ हजारमा घडेरी खरिद गर्न सकिन्छ । हालसम्म डेढ सय खडेरी विक्री भइसकेको कोहलपुर न्यु सिटीका व्यवस्थापक आचार्यले बताए । आचार्यका अनुसार डुबानको समस्या नहुने गरी प्लानिङ गरिएको छ । 

कोहलपुर डेभलपर्सले कोहलपुर न्यु सिटीभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै कामहरु समेत गरेको इन्जिनियर खड्काले बताए । खानेपानी आयोजनाको लागि ३ कट्ठा, प्रहरी विटका लागि २ कट्ठा, बसपार्क क्षेत्रलाई ६ कट्ठा र वैजनाथ गाउँपालिकाको निर्माणाधीन १५ शैयाको अस्पतालका लागि ११ कट्ठा जमिन नि:शुल्क उपलब्ध गराइएको छ । कोहलपुर डेभलपर्सले आजै पत्रकारहरुलाई कोहलपुर न्यु सिटी क्षेत्रको 'फिल्ड भिजिट' पनि गराएको थियो । 


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP