नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामुदायिक (प्रहरी) सेवा केन्द्रको क्यालेण्डर विमोचन
सामुदायिक (प्रहरी) सेवा केन्द्रको क्यालेण्डर विमोचन
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३, २०८२ बागेश्वरी पोस्ट
सामुदायिक (प्रहरी) सेवा केन्द्रको क्यालेण्डर विमोचन

नेपालगञ्ज । सामुदायिक (प्रहरी) सेवा केन्द्रले प्रकाशित गरेको नयाँ बर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सामुदायिक (प्रहरी) सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा क्यालेण्डर विमोचन, सम्मान एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

May be an image of ‎4 people, dais and ‎text that says '‎सामुदासिक सेवा कष्द् सामुदायिक प्लरी केब्न वहाव नेपालनजव खख सस्वाले サぱ कारयंहरू निकाब सामुदायिक सेवा केंन्द्र तथा सामुदायिक प्रहरी सेवा कंन्द्रको शभकामना आदान पात्रो (क्यालेण सारे स 6국 កាមនក្ត្ផ្ទយទទ) ဗပဍူ, આાਤે र ج2 टोल टोलना समुद Con 名 ब्ंशल ेकाल पહरी शটेतारी ទ कार्यड्रम Tad PiR dera 205‎'‎‎

त्यस अवसरमा केन्द्रको तेस्रो तला निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यम बहादुर बुढा मगर, सामुदायिक (प्रहरी) सेवा केन्द्र कोहलपुरका अध्यक्ष यम प्रसाद गैरे, भृकुटीनगर टोल विकास संस्थाकी अध्यक्ष सरला विष्ट, सम्मानित ब्यक्तित्व मध्येबाट हाजी अब्दुद हमिद हलवाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सेवा केन्द्रका सहसचिव एवम् क्यालेण्डर प्रकाशन समिति संयोजक राम प्यारे बर्मा सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सेवा केन्द्रका सदस्य एवम् वडा नम्बर २ का निवर्तमान अध्यक्ष सुनिल सिंह हमालले गरेका थिए । केन्द्रका अध्यक्ष जोशीले धन्यवाद ज्ञापन गरेका थिए । 

May be an image of 10 people and textMay be an image of 4 people and textMay be an image of ‎6 people, dais and ‎text that says '‎मुदायििक G5aG सामुदायिक प्रहरी DG मण्ड्रीवह्ा सेपालगज्ज यस सेस्थाले मनें प्रमुख कार्यहरु विद्यामय का सामवाब सम्चक विमिना 和汁 माहाभर बडदर पराह -नैगिक घरेल दंबंद्कतुर न्यूनिी मांमिक रस्वानीय सिकाय मिृतक कार्वक्रम सामुदायिक सेवा कन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको शुभकामना आदान प्रत भित्ते पात्रो (क्यालेण्डल मारे समत Fni चेतनामसेळ ककायंतरम न्यूनिकरण स्यक्रम मगरी टोल टोलना मेवाल पहरी! समृदारप्रहरी समुदाय- प्रहरी मामेदारी नेजल म्हरी Communit hip र्बुकारा शन्तिपूर्ज कार्व निति ETRORS स्खाम ר Лй3‎'‎‎May be an image of 7 people, dais and text that says 'मवारिक सेवा ටනක सामदाचिक प्रवरीर सेवा తాడ लपालरडव, दांडे सस्थाले मनें प्रमुख कायठरू पहना सारवीय SHaTT नमरी នំបនរ पारी दोलमा नवाल परहरी: प्रहरी सामेदारी टोल सगुनारंप्वरीसाकेतरी পটি समृदाय- समदारप्हरी -Police Partnership Community काब्ररापूर्ण ಫಾತಿ. सामुदाविक सेवा केन्द्र तथा सामुदाधिक प्रहरी सेवा कें्द्रको शुभकामना आदान प्रदान नथा भित्ते पात्रो डर ၃၀၁) मोवचन साणेे चकारी कायशम पखलवामूसक सु्षटना अयनिकरण, रष्क सबकमार कार्यित्रम मिति स्ामाजिक करिती रव re'


प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २१:३६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP