नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचविखनको बदलिँदो आयामका विषयमा 'अन्तरदेशीय कार्यशाला'
मानव बेचविखनको बदलिँदो आयामका विषयमा 'अन्तरदेशीय कार्यशाला'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १७, २०८२ बागेश्वरी पोस्ट
मानव बेचविखनको बदलिँदो आयामका विषयमा 'अन्तरदेशीय कार्यशाला'

नेपालगन्ज । मानव बेचबिखन तथा ओसारपसारको सवाल अन्तर्राष्ट्रिय सरोकारको विषय बनेको भन्दै अन्तरदेशीय हातेमालो र सहकार्यमा जोड दिइएको छ । मानव बेचविखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहले आज नेपालगन्जमा आयोजना गरेको मानव बेचविखन विरुद्ध 'अन्तरदेशीय कार्यशाला' गोष्ठीमा मानव बेचविखनको बदलिँदो आयामले चुनौती थपिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

बाँके र सीमावर्ती भारतीय जिल्ला बहराइचका प्रशासन र सुरक्षा अधिकारी तथा सरोकारवाला संघसंस्था समेतको उपस्थितिमा गरिएको गोष्ठीमा भारतसंगको खुला सीमानाले बढाएको चुनौती र बदलिँदो परिवेशमा अपनाउनुपर्ने सजगताबारे छलफल गरिएको छ । औपचारिक नाकाबाट समेत अहिले पनि ठूलो संख्यामा जोखिमपूर्ण यात्रा भइरहेकोप्रति दुबै देशका अधिकारी र मानव बेचविखनमा काम गर्ने संघसंस्थाहरु गम्भीर बन्नुपर्नेमा पनि जोड दिइएको छ । पछिल्लो समय सामाजिक संजालको दुरुपयोग बढेको तथा वैदेशिक रोजगारको नाममा बेचविखन भइरहेको औंल्याइएको छ ।

शक्ति समूहका परियोजना संयोजक विवेक शर्माले संस्थाले गरिरहेको काम, कार्य क्षेत्र, योजना तथा मानव बेचविखनको प्रवृत्तिबारे प्रस्तुतिकरण गरेका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी षडानन्द खत्रीको अध्यक्षता एवम् जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने संचालन शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चौधरी, उपप्रमुख सीता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी खत्री, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारी, ओयुआर रेस्क्यु कोर्डिनेटर सरला तामाङ, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, प्रहरी निरीक्षक शिवा थापा, मानव बेचविखन विरुद्ध क्रियाशील भारतीय संस्था देहातका हसन फिरोज, माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए । 


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP