Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाढी पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला सम्पन्न
बाढी पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १७, २०८२ बागेश्वरी पोस्ट
बाढी पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला सम्पन्न

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको अयोजनामा नेपाल बाढी सामान्य पूर्व कार्य प्रोटोकल पुनर्ताजगी तथा योजना तर्जुमा कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा बाँके, बर्दिया र कैलाली जिल्लाका ११ वटा पालिकाहरुमा उक्त गतिविधि संचालन हुनेछ । 

बाढी विपदको उच्च जोखिममा रहेका २२ वटा समुदायलाई लक्षित गरिएको छ । कार्यक्रमबाट १० हजार जना लाभान्वित हुने बताइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यबहाक सभापति शान्ति श्रेष्ठले बाढी विपदबाट प्रभावित हुने समुदायलाई हेरेर योजना निर्माण गर्ने र विपद पूर्व समुदायलाई सचेत गराउन अनुरोध गरिन् । 

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले स्थानीय तहको नेतृत्वमा रेडक्रसले विपद व्यवस्थापनमा प्राविधिक सहयोग गर्नुका साथै स्वयंसेवक परिचालन गरी समुदायलाई सहयोग गर्दै आएको स्मरण गराए । कार्यक्रममा बाँके, बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाका विपद फोकल पर्सन र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यबाहक सभापति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी र उद्देश्यमाथि केन्द्रीय कार्यालय आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक डम्बरबहादुर विष्टले प्रकाश पारेका थिए । अभिमुखीकरणको सहजीकरण नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका प्रमोद अधिकारीले गरेका थिए भने केन्द्रकै विवेक कायस्थले जलवायु परिवर्तन सम्बन्धि प्रस्तुतिकरण गरेका थिए ।


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP