नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल पत्रकार महासंघ बाँकेले प्रभातफेरी र स्वास्थ्य शिविर गर्दै
नेपाल पत्रकार महासंघ बाँकेले प्रभातफेरी र स्वास्थ्य शिविर गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १९, २०८२ बागेश्वरी पोस्ट
नेपाल पत्रकार महासंघ बाँकेले प्रभातफेरी र स्वास्थ्य शिविर गर्दै

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले शनिबार नेपालगन्जमा विविध कार्यक्रम गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछ ।

दिवसको अवसर पारेर शनिबार बिहान महासंघ बाँकेले नेपालगन्जमा प्रभातफेरी र नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको शाखाका सचिव कृष्ण ओलीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार शनिबार बिहान प्रभातफेरी नेपालगन्जको न्यूरोडस्थित सेतु विक चोकदेखि सुरु भएर महासंघको कार्यालयमा पुगेर समापन हुनेछ । दिवसकै अवसरमा महासंघको कार्यालय परिसरमा शनिबार नै नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको शाखाका अध्यक्ष नवीन गिरीले जानकारी दिए ।

May be an image of text that says '

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुने उनले बताए । स्वास्थ्य शिविर बिहान १० बजेसम्म सञ्चालन हुनेछ ।

May be an image of text that says 'विश्व प्रेस स्वतन्नता दिवसको अवसरमा आयोजित नसनें रोग सम्बन्धि स्वास्थय परिक्षण का्यक्रम स्थान नेपाल पत्रकार महासंघ बाँकेको कार्यालय नेपालगज्ज-४, संचारग्राम (बसपाक) मिति: २०८२ बैशास ၃၀ गते सहकार्य सहयोगी संस्था $ា शिसर हेल्य केयर एण्ड हाइग्नोष्टिक सेन्टर नेपालगज्ज, बाँके आयोजक नेपालगज्ज उप-महानगरपालिका बाँके नेपाल पत्रकार पत्रकारमहासंघ महासंघ बाँके'


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP